नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी–व्यवसायीलाई ठुलो मात्रामा उत्पादन गरेर छिमेकी मुलुक भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउन आग्रह गरेका छन्। उनले निर्यात बढाउन कुन चिज क...}
काठमाडौं - नेपाली कांग्रेसका सांसदहरूले मन्त्रीहरूको कार्यप्रणालीमाथि गम्भीर प्रश्नहरू उठाएका छन्। सोमबार बसेको संसदीय दलको बैठकमा सांसदहरूले मन्त्रीहरूको कार्यशैली र प्रदर्शनमाथि गहिरो आलोचना गरेका थिए। सांसद बिनाकुमारी थनैतले सांसदहरूले मन्त्रीहरूको कार्यक्षमतामाथि प्रश्न उठाएको बताइन्। उनले भनिन्...}
भक्तपुर— नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान प्रधानमन्त्रीभन्दा राम्रो सरकार सञ्चालन गर्ने क्षमता कांग्रेसमा रहेको दाबी गरेका छन्। आइतबार मीनकुमारी राणा प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री बन्ने अवसर पाए कुशलतापूर्वक देश चलाउन सक्ने बताएका हुन्।...}
काठमाडौं। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउन सिफारिस गरेको छ।
बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस पठाउने निर्णय गरेको हो। नेपालको संविधानअनुसार संसद्को अधिवेशन अन्त्य र आह्वान गर्ने जिम्मा राष्ट्रपतिसँग भए पनि यो कार्य सरकारको सिफारिस...}
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको अर्बौँ ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध आइतबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले मुद्दा दायर गरेको छ। लामिछाने र उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीसहितलाई सहकारी ठगी र संगठित अपराधको आरोप लगाउँदै प्रतिवादी...}