काडमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न आनाकानी गरे पछि त्यसको पराकम्प जिल्लामा देखिन थालेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व स्वीकार नगर्ने अवस्था आएको हो । ओली...}
काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइराला शनिवार भारत प्रस्थान गरेका छन् । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा कोइराला भारत जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
कोइरालाको सचिवालयले भने उपचारका लागि मुम्बईमा रहेका कांग्रेस सांसद कर्मा घलेलाई भेट्नका लागि मुम्बई गएको ज...}
काठमाडौं–पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई फसाउन खोजेको आरोप लागेको बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा सर्वोच्च अदाललते फैसला गर्दैछ । अख्तियार दुरुपयोग अनुसन्धान प्रयोग गरेर ओलीले आफूलाई फसाउन खोेजेको नेपालले आफू निकटका नेतासँग बताउँदै आएका छन् ।...}
काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति फरक मत राखेका छन् । उनले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा फरक मत राखेका हुन् । उनले बैठकमा ५ पृष्ठ लामो लिखित फरक मत बैठकमा राखेका छन् ।
उनले य...}
काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्। अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नभएको भनी दिएको अभिव्यक्तिको आलोचना गर्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। बिहीबारको स्थाय...}