काठमाडौं–सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपनी तथा ढल व्यवस्थापन प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरेका छन् । उनीहरूले कुशवाहालाई कालोमोसो दलेर नाङ्गै जनकपुरधाम परिक्रमा गराएका छन् । जनकपुरधामको ढल व्यवस्थापन र सरसफाईको व्यवस्थापनमा चासो नदेखाएको भन्दै जनमत पार्टीले कालो...}
काठमाडौं–दुईवटा प्रदेशमा मुख्यमन्त्री अल्पमतमा परेका छन् । बागमती र प्रदेश १ मुख्यमन्त्री अल्पमतमा परे पछि मुख्यमन्त्री फेरिने भएका छन् । नेकपा एमाले विभाजनपछि दुवै प्रदेशका मुख्यमन्त्री अल्पमतमा परेका छन् । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्...}
काठमाडौँ–नेपाली कांग्रेसका वरिष्ठ नेतालाई पराजित गरेपछि चर्चामा रहेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ अहिले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छाडेर नेकपा एकीकृत समाजवादीमा लागेका श्रेष्ठ व्यवसायिक पृष्ठभूमिका हुन् । माधव नेपाललाई...}
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।
राष्ट्रपति कार्यालयको विज्ञप्तिअनु...}
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई आज पूर्णता दिने विषयमा सहमति भएको एक नेताले बतााए । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ । शुक्र...}