राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र यस्तो छ

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरिएको छ । घोषणापत्रलाई सो पार्टीले ‘वाचापत्र’ भनेको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत आसन्न निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गरिएको हो । पार्टी सभापति लामिछानले घोषणापत्र सार्वजनिक गरेका थिए ।


वाचापत्रको पूर्णपाठ पढ्नोस्–

https://drive.google.com/file/d/1QNAhW-Z6tadumrwT8MPkPeg_RhmhhCUx/view

 

प्रतिक्रिया