काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले शानदार जित हासिल गरेसँगै थुप्रै जल्दाबल्दा युवाहरू यसै वर्ष हुने प्रतिनिधिसभाको चुनाव लड्न जुर्मुराएका छन् । केहीले स्वतन्त्र उम्मेदवारीको घोषणा पनि गरिसके ।
यही मेलोमा लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने पनि काठमाडौंमा चुन...}
काठमाडौं - प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध मुद्दा लडिरहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई सरुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई मानवश्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गर्ने निर्णय गरेको छ । सर्वोच्चमा पोखरेलले दायर गरेको रिटमा जेठ ३० म...}
काठमाडौ - नव निर्वाचित काठमाडाै महानगरपालिकाका मेयर बालेन शाह शाहले आफ्ना चुनावी वाचा एकपछि अर्को गरी पूरा गर्दिए गएका छन् ।
आज मात्र काठमाडौंको गुनासो सुन्न कल सेन्टर स्थापना गरिएको हो । काठमाण्डौ महानगरपालिकाले जनताको गुनासो सुन्न आजबाट निःशुल्क टेलिफोन सेवा संचालनमा ल्याएको छ । १६६००१ र...}
काठमाण्डौ । मेयरमा चयन भएपछि बालेन साहको पहिलो चुनौती थियो फोहोर व्यवस्थापन । यत्रतत्र छरिएको काठमाण्डौमा फोहोर सबैको लागि आलोचनाको विषय बनेको छ ।
दीर्घकालीन व्यवस्थापन गर्न नसक्दा यो समस्या लामो समयदेखि जिउँकातिउँ छ । यसैबीच मेयर बालेन शाहले शहरमा थुप्रिएको फोहोर ब्यस्वस्थापनमा केही समय ला...}
काठमाडौं - नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ। नेकपा एसबाट सरकारमा मन्त्री बनेका केही नेताले आफूहरूले पद नछाड्ने बताएपछि पार्टीमा विवाद उत्पन्न भएको हो ।
नेकपा एसबाट मन्त्री बनेका विरोध खतिवडा, प्रे...}