काठमाडौं - साताको तेर्सो दिन बजार मापक सूचक नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको छ । नेप्से घटेपनि कारोबार रकम भने ४ अर्ब माथि पुगेको छ ।
बजार ३२ अंकले घटेर २७३३ बिन्दुमा आएको छ । मौद्रिक नीतिको अनावस्यक हल्लाका कारण लगानीकर्ताहरु मा अन्योल सिर्जना भएको बजार सम्बन्धी जानकारहरूको भनाइ छ ।...}
काठमाडौं । सुनको भाउ ह्वात्तै घटेको छ । मंगलबार सुनको भाउ प्रतितोला १६ सय रुपैयाँ घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । ...}
सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन तोलामा २०० रुपैयाँले र चाँदी १० रुपैयाँले वृद्धि भएको हो ।
बढेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा र चाँदी एकहजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत आइ...}
काठमाडौं - दसैँ, तिहार, छठलगायतका प्रमुख चाडपर्व सकिँदासमेत उपत्यकामा हरियो तरकारीको भाउ घटेको छैन ।
तीजदेखि नै महँगिएको तरकारीको भाउ अहिलेसम्म नघटेका कारण उपभोक्ता मारमा परेका छन् । ताजा तरकारीको मागअनुसार आपूर्ति नहुँदा तरकारीको भाउ बढेक...}
सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ५०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ ।
हिजो प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलाम...}