काठमाडौं - साताको तेर्सो दिन बजार मापक सूचक नेप्से ६९ अंक भन्दा धेरैले बढेर समग्र बजार २७८४ बिन्दुमा पुगेको छ ।
नेप्सेको उल्लास सँगै कारोबार रकम पनि ५ अर्ब माथि पुगेको छ । आईतबार सोमबारको तुलनामा आज नेप्से केही स्थिर रहेको थियो ।
दिनै भरी कारोबार भएका २२७ कम्पनीहरुमा अधिकांश कम्पनी...}
कृष्ण आचार्य, काठमाडौं–मुलुकको वैदेशिक व्यापारमा सुधार आएको छ । निर्यात व्यापारको हिस्सा सानो छ । तर, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निर्यात १०९ प्रतिशतले बढेको छ । तीन महिनाको अवधिमा ६५ अर्ब पाँच करोड रुपैयाँको मात्र निर्यात भएको छ । यो गत वर्षााको सोही अवधिको वर्ष तुलनामा १०९ प्रतिशत...}
गत सातादेखि निरन्तर ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ।
आइतबार नेप्से परिसूचक १.३८ अंक घटेर २६८८.९२ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक घटेको छ। त्यस...}
पछिल्लो चार दिन यता सुनको मूल्यमा ३ हजार रुपैयाँको उच्च वृद्धि देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंको तथ्याङ्क अनुसार पछिल्लो चार दिन यता सुनको मूल्यमा उच्च वृद्धि देखिएको हो । महासंघका अनुसार यस अवधिमा सुन तोलामा ३ हजार रुपैयाँले बढेको हो ।
कार्तिक १८ गते बिहीबार छापावाला सुन तोलाको ९१ ह...}
काठमाण्डौ । आज तेजाबी सुनको पनि भाउ वृद्धि भएर प्रतितोला ९१ हजार रुपैयाँमा किनबेच हँदैछ ।
मंगलबार, धनतेरसको दिन भने सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
कुकुर तिहारको दिन चाँदीको मूल्य पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा नै २५ रुपैयाँले घट्दा प्रतित...}