काठमाडौं : राइडर सेयरिङ कम्पनी टुटल र पठाओले मंगलबार देखि सेवा सञ्चालन गर्ने भएका छन् । सरकारले लागू गरेको जोरबिजोर प्रणालीलाई आधार मानेर सेवा सुरु गरिने कम्पनीले बताएका छन् ।
आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरूको संयुक्त बैठकले उपत्यकामा जोर बिजोर प्रणालीमा निजी सवारी...}