बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ११ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७७.३३ अंक घटेर २५१०.७३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ११.१० अंक बढेर २५२२.२० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.०६ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा २९ कम्पनीको शेयर कारोबार भ...}
साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ६८.९० अंक घटेर २५८८.०७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१८ अंक बढेर २५८८.२५ विन्दुमा पुगेकाे छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१६ अंक घटेको छ।
यस दिन सो से...}
बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९० हजार ४०० रुपैयाँ, तेजावी सुनको मूल्य ८९ हजार ९५० रुपैयाँ र चाँ...}
काठमाडौ - गत मंगलबार ५०० रुपैयाँले बृद्धि भएको सुनको भाउ बुधबार पुन ४०० रुपैयाँले घट्न पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ८९ हजार ९०० रुपैयाँमा झरेको हो ।
गत मंगलबार बजारमा सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थ...}
काठमाण्डौ - नेपालीको महान् चाड दसैं भोलि सुरु हुँदै छ। दसैं भन्नेबित्तिकै मीठो खाने, राम्रो लगाउने भन्ने बुझाइ छ। यो बेला आर्थिक स्तरअनुसार भान्सामा परिकार पाक्छन्। तर, दसैंको भान्सा बर्सेनि अरू बेलाभन्दा शतप्रतिशत महँगिँदै आएको छ। बजारमा खाद्यान्न, तरकारी, फलफूलदेखि लत्ताकपडासम्मको मूल्य अत्यधिक बढ...}