साताको दाेश्राे काराेबार दिन आज (साेमबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । गत साता आइतबारदेखि हिजाे आइतबारसम्म लगातार ६ काराेबार दिन सेयर बजार बढेकाे थियाे ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.७५ अंकले घटे...}
काठमाडौँ - साताको चौथो दिन प्रि ओपन सेसनमा नेप्से २ अंकले वृद्धि भएको छ । यो हप्ता लागेसँगै नेप्से निरन्तर उकालो लागिरहेको छ । मंगलबार दोहोरो अंकले बढेको बजार बुधबार पनि बढ्ने संकेत देखिएको छ ।
आज कारोबार भएका धेरै जसो कम्पनीको शेयर मूल्य पढे पछि नेप्से पनि वृद्धि भएको हो । आज यो सेसनमा ३४ कम्पन...}
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो ।
तर, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको...}
काठमाण्डौ–चाडपर्वका बेला नेपालीको भान्सा महँगिएको छ। भर्खरै दसैँ सकिएको र तिहार नजिकिँदै गर्दा नेपालीको भान्सा महँगिएको हो। एकातिहार चाडपर्वको खर्च र अर्कोतिर भान्सामा आवश्यक विभिन्न वस्तुको मूल्य महँगिदा जनता मारमा परेका छन्। पछिल्लो १ महिनाको तथ्यांक हेर्ने हो भने नेपालीको भान्सामा अ...}
आज बुधबार नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम छ ।
महासंघले हिज...}