काठमाडौं - सरकारले युट्युव च्यानलका अलावा इन्टरनेटबाट प्रसारण हुने कुनैपनि च्यानलको इजाजतपत्र अनिवार्य गरेको छ ।
अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरी इजाजतका लागि ५ लाख रुपैयाँ लाग्ने समेत उल्लेख गरेको छ । राष्ट्रिय प्रसारण नियमावलीमा ११औं संशोधनमार्फत् अनिवार्य गरेको हो ।
सञ्चार, तथा सूचना प्...}
काठमाडौं । नाबालिग गायिकामाथि जबरजस्ति करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।
यसअघि उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय मागेको थियो ।
शाहलाई म्याद थपका लागि आज जिल्ला अदालत ल...}
काठमाडौं । नायक पल शाह र गायिका समीक्षा अधिकारी बिचको सम्बन्धले यतिबेला पुरै देश तातिरहेको छ । पक्ष र विपक्षमा मतहरु राख्नेक्रम चलिनै रहेको छ । नेपाली चलचित्रका नायिकाहरुले समीक्षाको पक्षमा आफ्नो भनाई राखिरहेका बेला पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि समीक्षाको पक्षमा आफ्नो भनाइ राखेका छन ।&...}
काठमाण्डौ । नायक पल शाह विरुद्धको प्रमाण बलियो बन्दै गएको छ । गायिका समीक्षा अधिकारी घटना भएको समय नाबालिक रहेको जन्म दर्ताको प्रमाणपत्र प्रहरीले प्राप्त गरेसँगै पल यो मामिलामा उम्कन सक्ने सम्भावना साँघुरो बन्दै गएको छ ।
उनको जन्म मिति २०६२ साउन रहेको खुलेको छ। यसरी घटना भएको समय उनको उमेर...}
काठमाडौं - सामाजिक विषयमा गीत सिर्जना गर्न माहिर लोकप्रिय गायक विष्णु खत्रीको नयाँ गीत सरकार के गरेर खाम भर्खर मात्र सार्वजनिक भएको छ ।
लाखौं शिक्षित बेरोजगारको कथा बोकेको सो गीतलाई खत्री आफैले लय तथा शब्द सिर्जना गरेका हुन् । गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ । विष्णु खत्री र सजना...}