काठमाडौं । नायक पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् ।
आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन् । साथै आफ्नो फिल्म म यस्तो गीत गाउँछु २...}
काठमाण्डौ । एक गायिकालाई बलात्कार गरेको आरोप लागेका पल शाह यतिबेला फरार छन । उनलाई प्रहरीले खोजे पनि भेट्न सकेको छैन ।
शाह विरुद्ध तनहुँमा पटक पटक बलात्कार गरेको केशमा प्रहरीलेमा उजुरी दिएका छन । नाबालिकाको पिताले आफ्नो छोरी माथि दुर्व्यवहार गरेको अभियोग लगाएका छन । यता समीक्षाका वकिल राधिक...}
काठमाडौं । पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ ।प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको ऋषि धमलाले जानकारी दिए ।
बानेश्वर प्रहरी वृत्त...}
काठमाडौं - अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको आरोपमा जाहेरी परेसँगै अभिनेता शाहलाई पक्राउ गर्न प्रधान कार्यालयले सर्कुलर जारी गरेको हो ।
जाहेरी परेको दिनदेखि सबै प्रहरी कार्यालयलाई निर्द...}
काठमाण्डौ । हिन्दु धर्माबलम्बीहरूको महान पर्व शिवरात्रि नजिक नजिक आइरहेको अवसरमा केही कलाकारहरूले शिवको विषय उठाएर गीत सार्वजनिक गरिरहेका छन ।
यसैक्रममा धौलागिरीका होनाहार सर्जक तथा गायक योगेश काजीको नयाँ गीत जय शम्भु भर्खर मात्र सार्वजनिक भएको छ । अहिले सार्वजनिक भएका गीत मध्यकै उत्कृष्ट य...}