काठमाडौ - नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) को थुनछेक सुनुवाइ स्थगित भएको छ । निवेदक पल शाह पक्षकै कानुन व्यवसायीले बिहीबारका लागि तय गरिएको थुनछेक सुनुवाइ स्थगित गर्न अदालतमा निवेदन दिएका हुन् ।
एक नाबालिगलाई पटकपटक बलात्कार गरेको...}
काठमाडौ - लोकप्रिय मोडल शिशिर पौडलेको अभिनय रहेको नयाँ गीत भाग्यमा नै छैनौं भर्खर मात्र सार्वजनिक भएको छ ।
पछिल्लो समय एकपछि अर्को गीतमा अभिनय गरेर सबै माझ चर्चामा रहेका पौडेलको नयाँ गीत पनि दर्शकको रोजाइमा परेको छ ।
शान्ति श्री परियार र विजय सुनमको आवाज रहेको गीतमा सन्तोष पन्तको श...}
काठमाण्डौ । सँधै चर्चामै रहने बाग्लुङका सर्जक तथा गायक विष्णु खत्रीको नयाँ गीत "परान बाँकी छ" ले दर्शकको राम्रो माया पाउन सफल भएको छ ।
नेपालका जिल्लाहरूको नामबाट संयोजन गरिएको सो गीतले माया प्रेमलाई समेत उठाएको छ । उनको सो गीत सार्वजनिक भएको छाटो समयमै उत्कृष्टको सूचीमा पर्न सफल भ...}
काठमाडौ - केही समय अघि सार्वजनिक भएको गीत पहिलो पहिलो लभ हो ले दर्शकको माया बढाइरहेको निर्माण युनिटले जनाएको छ ।
कामको शिलशिलामा कोरियामा रहेका सर्जक मुकुन्द पौडेलले थोरै तर उत्कृष्ट गीतहरु सार्वजनिक गर्ने गरेका छन । गहकीला शब्द र समधुर लय सिर्जना गर्न सक्ने पौडेलले भर्खर मात्र सा...}
काठमाडौ - उत्कृष्ट शब्द तथा लय सिर्जना गर्ने सर्जक मुकुन्द पौडेलको दमदार शब्द तथा सुमधुर लय सिर्जना रहेको नयाँ गीत " लभ गर्दाको खर्च" भर्खर मात्र सार्वजनिक भएको छ ।
गीतका शब्द निकै चोटिला छन् भने लय सुमधुर बनेको छ । गीतलाई लय र शब्द पौडेल आफैले गरेका हुन । खेम सेन्चुरी र गीता चनार...}