लोकप्रिय गायिक समिक्षा अधिकारी र दिपक बसन्त कार्कीको आवाज रहेको नयाँ गीत हिरो हिरोनी भर्खर मात्र सार्वजनिक भएको छ ।
सार्वजनिक भएको एकै रातमा गीतले राम्रो प्रतिक्रिया सहित करिव एक लाख दर्शक समेत बनाएको छ । गीतलाई दिपक आफैले लय तथा शब्द सिर्जना गरेका छन भने काजीश श्रेष्ठले गीतको म्युजिक भिडियो निर्दे...}
नेपाली लोकदोहोरीको क्षेत्रमा चर्चित सर्जक शिव हमालको लय तथा शब्द सिर्जना रहेको नयाँ गीत हुरुक्कै भर्खर मात्र सार्वजनिक भएको छ ।
सम्झना लामिछाने मगर र दौलत राइको आवाज रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ ।
गीत सार्वजनिक भए पछि हामीसँगै कुरा गर्दै गायिका सम्झना लामिछानेले गीत सार्वजनिक भए पछि...}
काठमाण्डौ- लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्तको नयाँ गीत जिन्दगी घाम छाँया भर्खर मात्र सार्वजनिक भएको छ ।
उत्कृष्ट शब्द तथा सोहि अनुसारको लय सिर्जना रहेको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट छ । गीतमा कस्तुप पन्तको लय तथा शब्द सिर्जना रहेको छ भने आवाजमा पन्तलाई अहिलेकी चर्चित गायिका कमला पोख्रेलल...}
काठमाडौ – लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारी र लक्ष्मी परियारको आवाजमा नयाँ गीत फाटेको एक हर लुगा भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको सो गीतमा दुखी परिवारको कथालाई विषय बनाइएको छ ।
गीतको शब्द मान बहादुर र विमाया छिदाल र लय गायक अधिकारीकै रहेको छ । गीतमा व...}
सारङ्गी संसार मार्फत लोकप्रिय गीत झ्यालमा पर्दा छ मा गायक रेशम निर्दोष र आशा विसीले आवाज दिएको दोहोरी चर्चाको शिखरमा पुगेको छ ।
माया प्रेमलाई विषय बनाई कलाकारहरुले निकै उत्कृष्ट दोहोरी प्रस्तुत गरेका छन् ।
सो दोहोरी यो समाचार तयार पार्दा सम्म युट्युब को उत्कृष्ट सूचीमा रहेको छ ।
}