धौलागिरीका विनोद भण्डारीको फेरी चर्चा,बाटो विरिन्छमा गरेको कामले पायो चर्चा

काठमाण्डौ – बहुप्रतिभाका धनि सर्जक तथा मोडल विनोद भण्डारीले निर्देशन तथा अभिनय गरेको नयाँ गीत बाटो विरिन्छको अहिले निकै चर्चा चलिरहेको छ ।

संख्यात्मक रुपले थोरै काम गर्ने तर उत्कृष्ट काम गर्ने भण्डारीले यो पटक पनि पछिल्लो गीतमा निकै उत्कृष्ट काम गरेका छन । उनले दमदार कथामा उत्कृष्ट भिडियो बनाएका छन भने अभिनय समेत उत्कृष्ट गरेका छन । अभिनयमा उनलाई जुना गुरुङले साथ दिएकी छन ।

नेत्र अर्यालको लय तथा शब्द सिर्जना रहेको सो गीतमा खेम सेञ्चुरी र कमला पोख्रेलको आवाज रहेको छ ।

प्रतिक्रिया