• गृहपृष्ठ /
  • Breaking News ,
  • जीवनशैली / मनोरंजन ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • समाचार

प्रभावशाली महिलाको सूचीमा परेकी सपनाले यस्तो प्रतिक्रिया दिइन् – भिडियो सहित

काठमाडौ – बीबीसीले भर्खर मात्र सार्वजनिक गरेको विश्वका प्रभाबशाली सूचीमा परेको म्यादीकी युवती सपना रोका मगरले आफ्नो खुसी व्यक्त गरेकी छन् ।

आफ्नो युट्युब च्यालन मार्फत उनले आफूलाई अत्यन्तै खुसी लागेको बताएकी छन् । साथै आफूलाई सहयोग गर्ने सबैलाई आभार प्रकट गरिन्।

आउनुहोस् उनले दिएको प्रतिक्रिया हेरौ –

प्रतिक्रिया