काठमाडौ – लोकप्रिय कलाकार प्रकाश सपुतको नयाँ गीत फुटेको चुरा भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै उत्कृष्ट कथा र विषयमा बनेको सो गीतले कथा भने अधुरो छोडेको छ । गीतले अर्को भागको लागि कथा अपुर छोडेको अनुमान लगाउन सकिन्छ ।
प्रकाशको आफ्नै लय शब्द तथा आवाज र निर्देशन रहेको सो गीतमा उनलाई आवाजमा अ...}
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिन अघि मात्र टिकटक खाता खोलेका थिए । खाता खोलेकै २ दिन भित्र उनको एकाउण्टमा करिव ४५ हजारले फ्लो गरेका छन ।
ओलीको सो टिकटक खाता प्रमाणीकरण समेत भइसकेको छ । यो खाता ओलीको आधिकारीक हो कि होइन भन्ने धेरैले जिज्ञासा राखिरहेको बेला ओलीको सचिवालयले यो...}
काठमाण्डौ । जापानमा रहेका युवा सर्जक तथा गायक प्रेम सापकोटाले गाँउघरमा गाइने रत्यौलीका टुक्का सग्रह गरेर नयाँ गीत सार्वजनिक गरेका छन ।
पछिल्लो समय लोपहुँदै गइरहेको ठेट रत्यौलीलाई यस्ता गीतहरुले जर्गेना गर्ने धेरेको विश्वास छ । प्रेम सापकोटा सोनुको शब्द तथा लय संकलन रहेको सो गीतमा प्रेमलाई आवाजमा सम...}
काठमाडौ – प्रखर वक्ता तथा सामाजिक अभियन्ता रमेश प्रसाईले आफ्नो प्रेमिकासँग विवाह बन्धनमा बाँधिने निधो गरेका छन् ।
धाराप्रवाह बोल्न सक्ने क्षमताका कारण सबैको मन जित्न सफल स्पष्ट वक्ता प्रसाईले कालीकोटकी नन्दा सिंहसँग मंसिरको २२ गते विबाह गर्ने तयारी गरेका छन् ।
अहिले उनलाई बिहेको शुभकामना दि...}
काठमाडौ – पछिल्लो समयकी निकै चर्चित गायिका शान्ती श्री परियारको आवाज रहेको निकै उत्कृष्ट गीत मिर्सी खानेलाई भर्खर मात्र सार्वजनिक भएको छ ।
अहिलेका अर्का लोकप्रिय गायक खेम सेञ्चुरी र परियारको आवाज रहेको सो गीत फरक धारमा बनेको छ । गीतको भिडियो र अडियोले हेर्ने सुन्नेलाई अन्तिम सम्म बाँधेर राख्छ...}