रमेश प्रसाइ र कल्पनाले गाएको दोहोरी फेरी भाइरल

काठमाण्डौ । रमेश प्रसाइ र कल्पनाले गाएको दोहोरी फेरी भाइरल भएको छ । कल्पना र रमेशले गाएको गीत यो भन्दा पहिला पनि धेरै दर्शक स्रोताको मन जितेको थियो ।

इन्द्रेणी मार्फत सार्वजनिक भएको सो दोहोरीलाई सार्वजनिक भएको २४ घण्टा पनि नपुग्दै करिव आठ लाख दर्शकले हेरेका छन ।

प्रतिक्रिया