टिका सानु र रेशम निर्दोष विच दोहोरीमा अहिले सम्मकै कडा टक्कर

काठमाण्डौ – निरन्तर चर्चित कलाकारहरुलाई लिएर प्रत्यक्ष दोहोरी सञ्चालन गर्दै आएको सारङ्गी संसारले भर्खर मात्र नयाँ दोहोरी सार्वजनिक गरेको छ ।

चर्चित गायिका टिका सानु र रेशम निर्दोषले आवाज दिएको सो गीतमा माया प्रेमलाई विषय बनाई उत्कृष्ट शब्दमा प्रस्तुत गरिएको छु । सार्वजनिक भएको छोटो समयमै दोहोरीलाई धेरैले उत्कृष्ट भन्ने प्रतिक्रिया दिएका छन ।

आउनुहोस हेरौं सो दोहोरीको पुरै भाग

प्रतिक्रिया