जीवन विकास लद्युत्तिका शेयर धनिहरु मालामाल,एक हजार लगानीमा कमाए ३५ हजार

काठमाण्डो - करिव एक महिना अघिमात्र दोस्रो बजारमा प्रवेश गरेको जीवन विकास लद्युवित्तको शेयर मूल्य निरन्तर उकालो लागिरहेको छ । 

बुधबार पनि कम्पनीको शेयर मूल्यमा सुरुमै सर्किट लागेर कारोबार भइरहेको छ । आजको सर्किटसँगै कम्पनीको शेयर मुल्य ३५५१ पुगेको छ । योसँगै यसका लगानीकर्ताहरु एक हजार लगानी गरेर ३४ हजार भन्दा धेरै कमाउन सफल भएका छन । 

दोस्रो बजारमा ९१४ रुपैयाँमा प्रवेश गरेको कम्पनीको शेयर मूल्य अहिले ३५ सय माथी पुगेको छ । 

प्रतिक्रिया