नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा चार दशकअघि नै अध्ययन सुरु भए पनि आजसम्म निर्णयमा पुग्न नसकिएको छ। २०४१ सालमै जापानी सहयोग नियोग (जाइका) को सहायतामा प्रारम्भिक अध्ययन भएको थियो। तर, अहिलेसम्म पनि सरकार निर्णय लिन अन्योलमा छ, जसको कारण मल आयातमा वार्षिक २८ अर्ब रुपैयाँभन्दा बढी अनुदान खर्च भ...}
काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा नेपालले झण्डै ५३ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको छ। भन्सार विभागका अनुसार यो अवधिमा कुल ५२ अर्ब ६१ करोड ९० लाख रुपैयाँको खाद्यान्न आयात भएको हो, जबकि निर्यात भने झण्डै आठ करोड रुपैयाँको मात्र भएको छ।
खाद्यान...}
काठमाडौं — नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइ (एफआईयू–नेपाल) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मुलुकमा शंकास्पद कारोबार तथा गतिविधिमा उल्लेख्य वृद्धि देखिएको छ। एफआईयूले २०२४ को गतिविधिबारे जारी गरेको न्युजलेटरअनुसार शंकास्पद कारोबारको संख्या अघिल्लो वर्षको तुलनामा झण्डै ४९ प्रति...}
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनले सडक विभागअन्तर्गत विभिन्न आयोजना समयमा सम्पन्न नहुँदा राज्यको ठूलो लगानी अलपत्र परेको देखाएको छ। प्रतिवेदनअनुसार निर्माण सुरु भइसकेका तर अझै पनि अधुरा रहेका आयोजना संख्या ३६४ पुगेका छन्। तीमध्ये केही आधा, केही अन्तिम चरणमा र केहीम...}
काठमाडौं — मुलुकको सुस्त अर्थतन्त्रको प्रत्यक्ष असर सरकारको आम्दानीमा पर्न थालेको छ। आर्थिक गतिविधि मन्द हुँदा सरकारले राजस्व संकलन लक्ष्य भेट्टाउन सकेको छैन, जसका कारण चालु आर्थिक वर्षको पहिलो १० महिनासम्म सरकारको वित्तीय घाटा २ खर्ब रुपैयाँ नाघेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख...}