काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब ४ करोड ७९ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। यसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरिएको छ।
राष्ट्र बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने तया...}
काठमाडाैं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामा मुद्रास्फीति लक्ष्यभन्दा कम रहेको जनाएको छ। बैंकले मुद्रास्फीति ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिए पनि पहिलो तीन महिनामा उपभोक्ता मुद्रास्फीति ४.२६ प्रतिशतमा कायम भएको छ।
२०८१ असोजमा खाद्य तथा पेय पदार्थ स...}
काठमाडौं – बैंकिङ्ग प्रणालीमा करिब साढे ६६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । पछिल्लो समय बैंकिङ्ग निक्षेप १ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३४ अर्ब रूपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप सं...}
काठमाडौं–कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा गरिएको छ । बैंकको पुँजीकोष अनुपात नपुगेपछि नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गर्दै समस्याग्रस्त घोषणा गरेको हो । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार नेपालगञ्ज, बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपम...}
काठमाडौं–बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपको गरेको लगानी १८ प्रतिशत बढीले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को चालु आर्थिक वर्षको असोजसम्मको तथ्यांकबाट यस्तो देखिएको हो। २०८१ असोजसम्म बीमा कम्पनी (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जी...}