काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधि...}
ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । वि.सं. २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरुमा मुलुककै सबै भन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ ।
साथै, हालैमात्र बैं...}
काठमाडौं। वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। २० बैंकहरूमध्ये दुईले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने १३ ले घटाएका छन्। बाँकी ५ बैंकको ब्याजदर स्थिर रहेको छ। असारमा ६.९१ प्रतिशत रहेको औसत ब्याजदर साउनमा घटेर ६.७३ प्रतिशतमा झरेको छ।
असारको तुलना...}
काठमाणडाै - ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको छ ।
नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको...}
काठमाडौं - मुलुकको विकासका लागि बजेट अभाव भइरहेको अवस्थामा सरकारले विनियोजित रकम पनि खर्च गर्न चुकेको छ। चालु आर्थिक वर्ष २०८०/८१ मा विकास खर्च (पुँजीगत खर्च) का लागि विनियोजित १ खर्ब २९ अर्ब ४४ करोड रूपैयाँ खर्च हुन सकेन। महालेखा नियन्त्रकको कार्यालयका अनुसार ३ खर्ब २ अर्ब रूपैयाँ विनियोजन गरिएकोमा...}