काठमाडौं–भारतीय आईसीआईसीआई बैंक लिमिटेडले नेपालमा आफ्नो प्रतिनिधि कार्यालयको स्थापना गरेको छ । बिहीबार बैंकले काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजिनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो । आईसीआईसीआई बैंक नेपालमा प्रतिनिधि कार्यालय स्थापना गर्ने भारतको पहिलो निजी क्षेत्रको बैंक हो ।...}
काठमाडौं–माउन्टेन इनर्जी नेपालले बिक्रीमा ल्याएको प्राथमिक शेयर (आइपिओ) आज बाँडफाँड भएको छ । एक लाख ८३ हजार २६ जना आवेदकले मात्र शेयर पाएका छन् । जुन आवेदन गरेकाहरु मध्ये २८ प्रतिशत मात्र हो । ४ लाख ६८ हजार ५४९ जनाले रित्तो हातमा चित्त बुझाउनु परेको छ ।
आवेदन गर्ने धेरै भउपछि नबिल इन्भेष्टमेन्टले धि...}
काठमाडौं–उनी वाणिज्य बैंकका सबैभन्दा कान्छो प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । उमेरले भर्खर ३९ वर्ष पुरा गरेका छन् । एक वर्षमा बैंकबाट तलब,भत्ता, बोनसबाट साढे दुई करोड रुपैयाँ बुझेका छन् । एक वर्षमै यति धेरै तलब सुविधा लिने व्यक्ति हुन्– रोसन कुमार न्यौपाने अर्थात एनआइसी एसिया बैंकका प्रमुख कार्...}
काठडाडौं–नेपालको संविधान अनुसार वरियतामा राष्ट्रपति एक नम्बरमा हुन्छन् । तलबका हिसाबले सरकारी निकायमा सबैभन्दा धेरै तलब खाने पनि राष्ट्रपति नै हुन् ।
आम जिज्ञासा हुनसक्छ । मुलुकको राष्ट्रपतिको तलब कति होला ?सम्मान, राजनीतिक पहुँच, दपीय मर्यादा अरु सबै हिसाबले राष्ट्रपतिको छुट्टै गरिमा छ ।
अन्य कुराल...}
काठमाडौं–बीमा समितिले पुरानो बाली तथा पशुपंक्षी बीमा निर्देशिकालाई परिमार्जन गरेको छ । नयाँ ‘कृषि तथा पशुपंक्षी बिमा निर्देशिका २०७७’ अनुसार बीमा कम्पनीले वार्षिक रुपमा बिक्री गर्ने कूल बिमा लेखमध्ये कम्तिमा ५ प्रतिशत कृषि तथा पशुपंक्षीको हुनपर्ने व्यवस्था गरेको छ ।
कृषि तथा पशुपंक्षी बिमा क्षति म...}