काठमाण्डौ – केहि समय पहिला प्रथमिक शेयर निष्कासन गरेको सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मंगलबार नेप्सेमा सुचिकृत भएको छ ।
कम्पनीको ८३ लाख ९४ हजार एक सय कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधि...}
काठमाण्डौ – साताको तेस्रो दिन नेप्से ५३ अंकले बढेर समग्र बजार २९६० विन्दुमा पुगेको छ । यो विन्दु अहिले सम्मकै उच्च विन्दु हो भने औषत कारोबार रकम पनि उच्च बन्दै गएको छ । मंगलबार १७ अर्व नजिक पुगेको छ ।
आज २१८ कम्पनीहरुको शेयर कारोबार भएकोमा वित्त र विकास बैकमा लगानीकर्ताको आकर्षण देखियो । नेप्...}
पछिल्लो २४ घण्टामा ६ हजार ५७० जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या पाँच लाख नाघेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना जित्नेको संख्या पाँच लाख ४ हजार पाँच सय ३० पुगेको छ हो।
त्यसैगरी २४ घण्टामा ५ हजार १...}
काठमाडौं–टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले करिव २४ करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । डिसहोमले नेपाल धितोपत्र बोर्डमा २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँको आईपीओ निष्कासनका लागि यस अघि नै आवेदन दिएर अनुमतिको प्रतिक्षामा रहेको छ ।
प्राथमिक शेयर निष्काशनक...}
काठमाण्डौ – नेपाली शेयर बजार अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । आज प्रिओपन सेसनमा ३४ अंकले नेप्से बढेसँगै समग्र हजार २९ सय ९५ विन्दुमा पुगेको छ ।
आज यो सेसनमा १०२ कम्पनीहरुको कारोबार भएकोमा ८५ कम्पनीको शेयर मुल्य बढेको छ भने ५ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै ९ कम्पनीहरुको शेयर...}
काठमाण्डौ । सिईडिबी हाइड्रोको शेयर दोस्रो बजारम प्रवेश गरेको छ । आज कम्पनीको स्पेशल प्रिओपन सेसनमा कारोबार भएसँगै दोस्रो बजारमा प्रवेश गरेको छ ।
नेप्सेसँग मंगलबार मात्र कम्पनीको शेयर सूचिकृति भएको थियो । सोसँगै आज कारोबार खुल्ला गरिएको हो । कम्पनीको ४१६ रुपैयाँमा पहिलो कारोबार भएको छ ।
कम्पनीको ५०...}
काठमाण्डौ भारतको उत्तर प्रदेशबाट भयंकर ठुलो दुर्घटनाको खवर सार्वजनिक भएको छ ।
भारतीय मिडियाले दिएको जानकारी अनुसार कानपुर–इलाहाबाद सडकखण्डमा बस र अटो ठोक्किंदा १७ जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाइते भएका छन ।
भारतीय प्रहरीले दिएको जनाकारी अनुसार बस कानपुरमा अटोसँग ठोकिएर सो दुर्घना भए...}
पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ५७६८ जना निको भएका छन् । थप ८१ जनाको कोभिड–१९ को संक्रमणबाट निधन...}
काठमाण्डौ । साताको अन्तिम दिन नेप्से प्रिओपन सेसनमा २१ अंक भन्दा धेरैले बृद्धि भएर समग्र बजार २९६८ विन्दुमा पुगेको छ ।
बुधबार नेप्से १३ अंकले घटेर बजार बन्द भएको थियो । आज यो सेसनमा ९० कम्पनीहरुको २ करोड ५८ लाख भन्दा धेरैको शेयर खरिदविक्री भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार ह...}
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रीमण्ड विस्तार गर्नुहुने भएको छ ।
खाली रहेका ७ मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न लागिएको स्रोतको दावी छ । यस्तै गृह मन्त्रीको दौडमा रहेका महेश बस्नेतलाई पछि पार्दै खगराज अधिकारी गृह मन्त्री बन्ने पक्का भएको छ ।
गृहमन्त्रीमा यी दुई नेताको न...}