काठमाडौं – काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा फेला परेको शव विद्यार्थीको भएको पुष्टि भएको छ । उनीहरू दश कक्षमा अध्ययन गर्ने विद्यार्थी रहेको खुलेको छ ।
नुवाकोट घर भएका अर्जुन खड्का र काभ्रे घर भएका मंगल तामाङको शव पहिचान भएको प्रहरीले जानकारी दिएको छ । नुवाकोट छापा घर भए...}
काठमाण्डौ – दोहोरी च्याम्पियनका जज मध्यका एक चन्द्र शर्माले असोभाबीक प्रतिक्रिया दिएपछि चर्चामा आएकी कल्पना मिडियामा आउँदै सो विषयमा आफ्नो धारणा राखेकी छन् ।
अघिल्लो शनिबार सुरु भएको सो कार्यक्रमको अहिले निकै चर्चा भइरहेको छ त्यो नकारात्मक । कारण हो कार्यक्रमका जज ।
कल्पनाले चन्द्र शर्मा बार...}
मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।
वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।
मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।
कर्कट – समय अति उत्तम रहेको छ । धन लाभ हुनेछ...}
काठमाण्डौं– पुँजी बजारमा लगानीकर्ता आकर्षित भैरहेका बेला फेरी अर्को नयाँ कम्पनीले आम सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ ।
बलेफी हाइड्रोपावर लिमिटेड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । बलेफी हाइड्रोपवारले स्थानिय र सर्वसाधारणका लागि ३६ करोड ५५ लाख ९४ हजार बराबरको...}
काठमाण्डौ – शनिवारदेखि नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘दोहोरी च्याम्पियन’ आलोचित बनेको छ । ‘दोहोरी च्याम्पियन’ को पहिलो एपिसियोड नै आलोचना नै आलोचनाले भरिएको छ ।
हजारौँले दिएको डिजिटल अडिसनबाट छनोट भएका ३५ टिमको फिजिकल अडिसन शनिवार प्रसारण गरिएको थियो । ‘दोहोरी च्याम्पियन’ हरेक शनिवार साँझ...}
काठमाण्डौ – यही शुक्रवारदेखि प्राथमिक शेयर निष्कासन गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमा आवेदनको ओइरो लागेको छ ।
कम्पनिको शेयरमा पहिलो दिनमै माग भन्दा धेरै आवेदन परेको छ । मागको १.५ गुणा बढी आवेदन परेको छ ।
बिक्री प्रबन्धक मेगा क्यापिटलको अनुसार शुक्रबार साँझसम्ममा कम्पनीको आइपीओमा...}
काठमाडौं । नेकपा एमालेका झलनाथ खनाल र माधवन नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ५ बुँदे असहमतिपत्र बुझाएको छ ।
संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री ओलीलाई झलनाथ खनाल–माधव नेपाल नेतृत्वको असन्तुष्ट समूहका ३८ सांसदको हस्ताक्षरसहित ५ बुँदे असहमतिपत्र बुझाइएको हो । बालुव...}
काठमाण्डौ – शनिबार सामाजिक सञ्जालहरुमा कुमारी बैंक र नबिल बैंक मर्ज हुने हल्ला चलेको छ ।
बिहीबार नेपाल बंगलादेश बैंकसँग मर्ज हुने हल्लाले कारोबारमा समेत प्रभावित भएको थियो ।
नविल बैंकले उत्तम साथी खोजें पनि यो सम्बन्धी कुनै सहमति नभएको यस अघिनै जानकारी दिई सकेको थियो ।
कुमारी बैंक सँग पनि क...}
काठमाण्डौ – नेकपा एमाले ओली समूहको बैठकले माधब समूहका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
नेपाल र रावलसहित सुरेन्द्र पाण्डे घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोध्ने बैठकले निर्णय लिएको हो ।
साथै, बैठकले...}
काठमाण्डौ – मर्स्याङ्दी नदीमा ट्रक खस्दा एकै परिवारका ३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो साढे ३ बजे नासो गाउँपालिका-३ खोत्रोमा सिमेन्ट लोड गरेर लम्जुङबाट चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक खसेको नदीमा खसेको हो ।
मृत्यु हुनेमा नासो गाउँपालिका ४ ओडार बस्ने ३५ वर्षीया मनिष...}