काठमाण्डौं–जलविद्युत कम्पनीले एकपछि अर्को आईपीओ निष्कासन गरिरहेको बेला अर्को एक जलविद्युत कम्पनीले पनि आईपीओ निष्कासन गर्ने भएको छ ।
आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरेको मध्यभोटेकोशी जलविद्युत कम्पनीले आम सर्वसाधारणका लागि ९० करोड रुपैयाँको आईपीओ निष्कासन गर्न लागेको हो । कम्...}
काठमाण्डौ - आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकोणान्तमक शृङ्खला अन्तरगतको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।
अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदै सफलतापूर्वक पछ्यायो । यसअघि नेपाल र अमेरिकाबीच सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रि...}
काठमाण्डौ - सोमबार नेप्से सामान्य अंकले बढेर बजार बन्द भयो । आईतबार देखि लय समाउने देखिएको बजार सोमबार पनि बढ्ने धेरैको अनुमान थियो तर बजार नघटे पनि अपेक्षित बढ्न पनि सकेन ।
शेयर बजारमा सोमबार चर्चा भएको अर्को कुरा हो धितोपत्र बोर्डमा परेको छानविनको निवेदन । एक लगानीकर्ताले चलखेल भएको भन्दै...}
मेष - मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष - लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन - सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
...}
पछिल्लो २४ घण्टामा निको हुनेभन्दा नयाँ संक्रमितको संख्या धेरै देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४८६ जनालाई संक्रमण पुष्टि भएको तथा १२६० जना निको भएका छन् । सोही अवधिमा १६ जनाको मृत्यु भएको छ ।
१२ हजार ५३२ जनाको पीसीआर र ४००७ जनाको एन्टीजेन गरि १६ हजार ५३९ जनाको कोरोना प...}
काठमाण्डौ । साताको दोस्रो दिन नेप्से नेप्से दशमल २७ अंकले बढेर बजार बन्द भएको छ ।
सोमवार ९ अर्व २९ करोडको कारोबार भएको छ । आज दिनै भरिमा २२६ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ७६ कम्पनीहरुको शेयर मूल्य बृद्धि भएको छ भने १०२ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ७ कम्पनीह...}
काठमाण्डौ । माया प्रेम संग सम्बन्धित एकल गीत “कस्तो मन रैछ” मा रमेश सार्थक र बिग्यान न्यौपानेको स्वर रहेको छ ।
उक्त गीतमा शब्द ,संगीत कृष्ण बस्यालको रहेको छ । कृष्ण बस्याल को शब्दमा सजिएका अरु चर्चित गित बन्की चरी,सिमलैमा मैना आदि सार्बजनिक भएका छन् ।
“सर्त ” नामको एल्ब...}
काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा दुई दशक देखि सक्रिय सर्जक शिव सुवेदीको नयाँ गीत कस्को अनुमती भर्खर मात्र सार्वजनिक भएको छ ।
थोरै तर मौद्धिक र उत्कृष्ट सिर्जना गर्ने सुवेदीको यस अघि पनि दर्जनौं उत्कृष्ट गीतहरु सार्वजनिक भइसकेका छन । पछिल्लो गीतमा सुवेदीले माया प्रेमलाई कलात्मक रुपले शब...}
काठमाण्डौ । आज पनि एक महिना पहिलादेखि शेयर बजारमा आईपीओ सार्वजनिक गरि दोस्रो बजारमा आएको मनकामना स्मार्ट लद्युवित्तको शेयर मूल्य सोमवार भने सर्किट लागेर बढेको छ ।
कम्पनीको शेयर मुल्य दश प्रतिशत हाराहारीमा बढेर ६८७ रुपैयाँ पुगेको छ । तुलनात्मक रुपमा आज ७० कित्ताको शेयर कारोबार भएको छ भने क...}
काठमाण्डौ । नेपालमा विजय दशमीमा नयाँ नोट प्रयोग गर्ने चलन छ । यसैलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंक असोज ४ गते देखि नयाँ नोट वितरण सुरु गर्ने भएको छ ।
केन्द्रिय कार्यालय तथा सम्पुर्ण प्रदेश कार्यालयबाट नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । साथै क वर्गका बैकहरुले समेत आफ्ना ग्राहक...}