नेप्सेमा ७७ अंकको भारी गिरावट,कारोबार रकम पनि चिन्ताजनक

काठमाडौं - साताको तेर्सो दिन नेप्से ७७ अंकले घटेको छ । बैंकहरुले ब्याजदर बढाएका कारण त्यसको असर बजारमा देखिएको छ । 

आजको गिरावट सँगै नेप्से २५१० बिन्दुमा आएको छ । आज कारोबार रकम भने हिजोको तुलनामा बढेर ३ अर्ब ७६ करोड माथि पुगेको छ । 

आज कारोबार भएका मध्य अधिकांस कम्पनीको शेयर मूल्य घटेको छ । 

प्रतिक्रिया