काठमाडौं - बुधबार बजार मापक सूचक नेप्से ५ अंक भन्दा धेरैले बढेर बन्द भएको छ । दिनभरि तिर्ब्र उतारचढावका बीच बजार हरियो भएको हो ।
आज २२८ कम्पनीहरूको ३ अर्ब ६३ करोड हाराहारीको शेयर भरिद बिक्री भएको छ । कारोबार भएका मध्य ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ कम्पनीहरूको शेयर मूल्य भने घटेको छ...}
काठमाण्डौ । यहि हप्तादेखि दोस्रो बजारमा कारोबार सुरु गरेको मध्य भोटेकोशीको शेयर मूल्यमा आज लगातार तेस्रो दिन पनि सर्किट लागेर कारोबार भएको छ ।
न्युन मूल्यमा पहिलो कारोबार खुलेका कारण तीन दिनको सर्किट लाग्दा पनि कम्पनीको शेयर मूल्य अपेक्षीत बढ्न सकेको छैन । सोमबार,मंगलबार र बुधबार तीन दिनमा...}
काठमाडौं । नेपाली शेयर बजारमा क्रान्ति ल्याउने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य अहिले भने घटिरहेको छ तर यो कम्पनीले धेरैलाई शेयर धनि बनाउन सफल भएको थियो ।
त्यहि कम्पनकिो प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक एक करोड २१ लाख रुपैयाँ पारिश्रमिक तथा भत्ता भुक्तानी गरेको छ...}
काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से करिव २ अंकले बढेर बजार बन्द भएको छ । नेप्से बढेपनि कारोबार कम्पनी र कारोबार रकम भने १३ लाखमा झरेको छ ।
मंगलबार पनि नेप्से सामान्य अंकले घटेर बजार बन्द भएको थियो । आज ७ कम्पनीहरुको मात्र शेयर खरिद विक्री भएको छ भने जस मध्य ३ कम्पनीहरुको शेयर मूल्य बढ्...}
काठमाण्डौ । बुधबार समिट लघुवित्त, इन्फिनिटी लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, चिलिमे जलविद्युत र मञ्जुश्री फाइनान्सको लभांश सुरक्षित गर्ने अन्तिम रहेको छ । यी ५ कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्दैछन् । तसर्थ यी कम्पनीको सेयर सुरक्षित गर्न अजसम्म...}
काठमाडौं - हिजो देखि भएको वर्षका कारण देशका विभिन्न ठाउँमा हिमपात भएको छ ।
यसै बीच चन्द्रागिरी डाडाँ मा समेत हिमपात भएको छ । बिहानै देखि वर्षसँगै हिमपात भएको चन्द्रागिरी हिल्सले जनाएको छ ।
हेर्नुहोस् तस्बिरहरू
}
इटहरी - इटहरीस्थित एक विद्यालयमा अध्ययनरत छात्रामाथि होमवर्क गर्न नगरेको भन्दै शिक्षकद्वारा निर्घात कुटपिट गरिएको छ । इटहरी उपमहानगरपालिका–२ मा रहेको चन्द्र मेमोरियल इङलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत १० वर्षीया सुरक्षा तामाङमाथि होमवर्क नगरेको भन्दै कम्प्युटर शिक्षक सुजन दाहालले कुटपिट गरेका ह...}
काठमाडौं - शेयर बजार सँग सम्बन्धी आफ्नो विचार राखेर सबैमाझ चर्चीत लगानीकर्ता नवराज दहालले बजार माथि जाने संकेत गर्नु भएको छ ।
एक मीडिया सँगको कुराकानीमा उहाँ यस्तो बताउनु भएको हो । उहाँले बजारमा अझ बुल आउनै बाँकी रहेको समेत जिकिर गर्नु भएको छ ।
उसले बजार घट्छ भन्ने व्यक्तिलाई...}
काठमाडौं - यस अघि एक कम्पनीको बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्ने भनिए पनि त्यो विवादित भएको थियो ।
यसै बीच अर्घाखाँची सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेकाे छ । कम्पनीले माघ ५ गते थापाथलीस्थित आफ्नै कार्यालयमा सभा आह्वान ग...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह - पूर्व दिशाको यात्र नगर्नुहोला । नयाँ कामनाको...}