काठमाण्डौ । केही समय अघिबाट लाइभ दोहोरी सञ्चालन गर्दै आएको इनेपाल रोधी घरको पछिल्लो दोहोरी दर्शक स्रोताले निकै मन पराएका छन ।
प्रत्यक्ष दोहोरीका राजा पशुपति शर्मा र रमेश राज भट्टराई बीच लेनदेनको विषयमा गाइएको सो गीतलाई दर्शकले निकै उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन ।
गीत सार्वजनिक भएको ३ दिनमै ५ लाख भन्दा धेरै दर्शक बनाउन सफल सो दोहोरीको पुरै भिडियो कस्तो छ ? हेर्नुहोस्