बुटवल- बुटवलको जंगलमा एक दम्पती मृत फेला परेका छन्। बुटवल उपमहानगरपालिका वडा नं. ७ शिवनगर सामुदायिक वनको जंगलमा उनीहरूको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार यसरी मृत भेटिनेमा बुटवल उपमहानगरपालिका वड...}
काठमाडौं - नेपालमा अहिले धमाधम आइपीओ निष्कासन भइरहेका छन् । आज मात्र एक कम्पनीको आइपीओ निष्कासन भएको छ भने १३ गते पनि नयाँ आइपीओ सार्वजनिक हुँदै छ ।
रिभर फल्स पावरको आइपीओमा ९ करोड ८५ लाख १३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आइतबार (वैशाख ११ गते) साँझ ५ बजेसम्ममा ६ हजार ८...}
काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक ९५ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २४२० विन्दुमा पुगेको छ । लामो समयको एकोहोरो घटाइपछि आज बजारमा हरियाली छाएको हो ।
नेप्सेसँगै कारोबार रकम पनि बढेर २ अर्ब ५३ करोडमाथि पुगेको छ । आज कारोबार भएका मध्य १९३ भन्दा धेरै कम्पनी...}
काठमाडौं - साताको पहिलो दिन सुनको भाउमा सामान्य गिरावट आएको छ । वैशाख ११ गते, आइतबार सुन तोलामा ४०० रुपैयाँले घटेको छ । यस दिन चाँदीको भाउ भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा झरेको छ ।...}
खानेपानी आयाेजनाकाे पानी आइतबारबाट काठमाडाैं उपत्यकामा वितरण सुरु भएकाे छ ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभाेक्ताकाे धारामा पुगेकाे हाे ।
गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग...}
काठमाण्डौ । धौलागिरीका लोकप्रिय सर्जक तथा गायकको नाम भित्र आउँछ तेजश रेग्मीको नाम । प्राय आफ्ना सिर्जनामा मौलिक पन दिने रेग्मीले धेरै त्यस्ता गीतहरु सार्वजनिक गरिसकेका छन जसको दर्शक स्रोताको मन जित्न सफल भइरहेका छ ।
यस्तै मौलिक शब्द तथा लय सिर्जना सहित नयाँ गीत बसे माया जोवन धानेर भर्खर मात...}
काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक प्रिओपन सेसनमा ६ अंकले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २३३१ विन्दुमा पुगेको छ ।
यो सेसनमा २३ कम्पनीको २७ पटक शेयर किनबेच हुँदा ८ लाख ५० लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ । कारोबार भएका मध्य २० कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्...}
काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो ।
जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ । ललितपुरको मेयरमा हरिकृष...}
काठमाडौं - गत वर्ष दुई दर्जन कम्पनीहरुले प्राथामिक शेयर निष्कासनको अनुमती पाएसँगै धमाधम आवेदन खुला गरिरहेका छन । नयाँ वर्षको भोलिपल्ट नै आईपीओमा आवेदन खुलेको छ भने आज ११ गते पनि नयाँ कम्पनीले शेयर बिक्री खुल्ला भएको छ ।
आईपीओ निष्कासन गर्न लागेको कम्पनी हो बिन्ध्यवासिनी हाइड्रोपावर डे...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}