तेजश रेग्मीको मौलिक सिर्जना बसे माया जोवान धानेर

काठमाण्डौ । धौलागिरीका लोकप्रिय सर्जक तथा गायकको नाम भित्र आउँछ तेजश रेग्मीको नाम । प्राय आफ्ना सिर्जनामा मौलिक पन दिने रेग्मीले धेरै त्यस्ता गीतहरु सार्वजनिक गरिसकेका छन जसको दर्शक स्रोताको मन जित्न सफल भइरहेका छ । 

यस्तै मौलिक शब्द तथा लय सिर्जना सहित नयाँ गीत बसे माया जोवन धानेर भर्खर मात्र सार्वजनिक भएको छ । गीतले माया प्रेमलाई निकै कलात्मक रुपमा उठाएको छ । 

महेन्द्र सापकोटाको सुमधुर आवाज रहेको सो गीतलाई रेग्मीले नै लय तथा शब्द सिर्जना गरेका हुन भने गीतलाई तेजश रेग्मीको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया