काठमाण्डौ । आफ्नो उत्कृष्ट शब्द तथा लयबाट सबै माझ चर्चामा रहेका गायक गणेश अधिकारीले निर्देशन गर्ने कामको पनि सुरुवात गरेका छन । उनै अधिकारीले निर्देशन गरेको नयाँ गीत सार्वजनिक भएसँगै उनको परीक्षाको घडि पनि सुरु भएको छ ।
भर्खर मात्र जीवन साथी युउटुव च्यानलबाट सार्वजनिक भएको उनको सो गीत हतिया...}
काठमाण्डौ । बुधबार नेप्से परिसूचक करिब ३२ अङ्कले घटेर समग्र बजार २२७५ विन्दुमा आएको छ । शेयर बजार निरन्तर ओरालो लागेसँगै लगानीकर्ता आत्तिएका छन् ।
नेप्से घटेको मात्र छैन कारोबार रकममा पनि खासै सुधार आएको छैन । २३३ कम्पनीहरूको आज १ अर्ब २६ करोडमाथिको शेयर किनबेच भएको छ । एक कम्पनीको शेयर मूल...}
काभ्रे — काभ्रेमा भयानक सवारी दुर्घटना भएको छ । भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाण्डौ आँउदै गरेको जीप एक आपसमा ठोक्किँदा २ जनाको ज्यान गएको हो ।
भारतीय पर्यटक बोकको यूपी५८ टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठक्कर आएका थिए ।&...}
काठमाण्डौ । फेसबुक र टिकटकमा एक जना युवक भाइरल छन् । म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर ती युवक फेसबुक, टिकटक, युट्युब सबैतिर छाएका छन् ।
सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी उनकै भाषामा मिदी प्रहरी भएको बताएका छन् । भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा...}
काठमाडौ - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम नभएको पुष्टि भएको छ । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थलमा हंगामा भएको थियो ।
फोन आएसँगै सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा बम नभएको पुष्टि भएको हो । बुधबार बिहान अज्ञात व्यक्तिले व...}
काठमाडौ - बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन र प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोही मूल्य कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्यमा प्रतितोला ९६ हजार ७०० रु...}
काठमाडौं - त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको टर्मिनल बिल्डिङमा बम राखिएको भन्दै फोन आएपछि यतिबेला सबै सेवा स्थगित गरिएको छ।
विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार करिब साढे १० बजेतिर विमानस्थलमा फोन गरेर एक जनाले ५/७ वटा बम राखेको भन्दै धम्की दिए ।
धम्की आएपछि नेपाली सेना र प्रहरीको संयुक...}
काठमाडौं - करिब एक महिनादेखि रोकिएको सुनचाँदी आयात फेरि शुरु हुने भएको छ ।आयात ठप्प भएपछि गत चैत २४ गतेदेखि व्यवसायीहरुलाई सुनचाँदी वितरण रोकिएको थियो ।
तत्कालीन समयमा उच्च आयातका कारण तरलता अभाव भएको भन्दै सुनचाँदी आयातका लागि एलसी खोल्न नै बन्द गरिएको थियो । एलसी खोल्न बन्द भएपछि व्यवसायीहरुले...}
काठमाडौं - तीन मौसमी प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशभर केही दिनदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकासहित देशका केही स्थानमा बुधबार बिहानैदेखि वर्षा भइरहेको छ। अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ। बाँकी भू–भागम...}
काठमाडौ - बिना जोखिम प्रतिफल लिन चाहनेहरूको लागि अब त्यो अवसर प्राप्त हुने भएको छ। सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले आजदेखि वार्षिक साढे १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ।
बैंकले यस दिनदेखि ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गर...}