काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकार चैतको दोस्रो सातासम्म मात्रै गठन हुने सम्भावना देखिएको छ। निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सबै प्रक्रिया चैतको पहिलो साताभित्र पूरा गर्ने तयारी गरेपछि सरकार गठन प्रक्रिया त्यसपछि मात्रै अघि बढ्ने भएको हो।...}
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ बहुमत नजिक पुगेको खबरसँगै सेयर बजारमा उल्लेखनीय उछाल देखिएको छ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुलेको केही मिनेटमै बजार तीव्र रूपमा बढ्दा पोजेटिभ सर्किट ब्रेक लागेको हो। कारोबार सुरु भएको करि...}
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको जाँचबुझ आयोगले आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको हो। आयोगले बुझाएको प्रतिवेदनको विवरण भने...}
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सहमतिबिना महत्त्वपूर्ण निर्णय लिन खोजिए देश फेरि द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्। लमजुङबाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि शनिबार प्रतिक्रिया दिँदै उनले वर्तमान निर्वाचन परिणामले मुलुकमा नयाँ समस्या निम्त्याउन सक्ने बताए...}
रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुमपूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नयाँ र पुराना सबै राजनीतिक दलका लागि संरक्षकको भूमिकामा रहने बताएका छन्। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि रुकुमकोटमा आयोजित मतदाता धन्यवाद र्यालीलाई सम्...}
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते सम्पन्न मतदानपछि देशभरका विभिन्न निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सुरु भएको छ। प्रारम्भिक गणनामा अधिकांश स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको देखिएको छ। निर्वाचन आयोगका अनुसार रातिदेखि नै मतगणना सुरु भएको हो...}
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको बताएका छन्। मतदान सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण पक्षलाई उनले धन्यवाद व्यक्त गरेका छन्।
गृहमन्त्री अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलको निर्देशन तथा प्रधानम...}
काठमाडौं । निर्वाचन आयोगले आज भएको मतदान समग्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ।
मतदान सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रारम्भिक अनुमानअनुसार करिब ६० प्रतिशत मत खसेको जानकारी दिए। विस्तृत विवरण सङ्कलन भइरहेको उनले ब...}
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार देशभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिएको मतदान अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्र बाहेक देशक...}
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य नभएको निर्वाचन आयोगले स्पष्ट पारेको छ। आयोगका अनुसार मतदाता परिचयपत्र नभए पनि अन्य पाँच प्रकारका आधिकारिक कागजातमध्ये कुनै एकको सक्कल प्रति प्रस्तुत गरेर मतदान केन्द्रमा प्रवेश गर्न सकिनेछ। मतदाता परिचयपत्रको विकल्पक...}