रमेश सेञ्चुरी/काठमाण्डौ - लोकप्रिय गायक पशुपति शर्मा र गायक रमेश राज भट्टराई बीचको रमाइलो दोहोरी सार्वजनिक भएको छ ।
बाग्लुङ प्रसिद्ध धार्मिक स्थल पञ्चकोटमा पुगेको बेला उनीहरूले दोहोरीमा स्थानीयलाई समेत नचाएका छन । उनीहरु वास्तविक जीवनमा असल साथी भए पनि गीतमा भने लेनदेनको विषयमा झगडा गर...}
काठमाडौंं - बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (कात्तिक २५ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सो आईपीओमा आज बैंकिङ्ग अवधिसम्म आवेदन दिन सकिनेछ।कम्पनीले प्रतिकित्ता १०...}
काठमाडौं - पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गर्न लागेको हो । यसले आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता सहित गरी प्रतिक...}
काठमाडौं - नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ ।
काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । गायक क्षेत्रीले सहमतिमा आफूहरु छुट्टिएको बताए ।
बच्चाको लालनपालन शं...}
काठमाण्डाै – भारतलाई हराउँदै इङ्ग्ल्यान्ड टी–२० विश्व कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज बिहीवार भएकाे सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेकाे हाे ।
भारतले दिएकाे एक सय ६९ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले एक विकेट पनि नगुमाइ १६ ओभरमा भेटायाे । उसका ल...}
काठमाण्डौं - आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.५२ अकंले घटेर १८९३.७० बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.१५ अकंले घटेर १९१७.२२ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ११ करोड...}
काठमाण्डौ । ढुङ्गे धारा बोलको गीतबाट निकै चर्चामा आएका शिव र सूर्यको जोडीले नयाँ गीत दरवार सार्वजनिक गरेका छन ।
यो गीतमा पनि पहिला जस्तै उत्कृष्ट शब्द तथा लय सिर्जना गरिएको छ भने गीतको उत्कृष्ट म्युजिक भिडियो समेत बनाइएको छ । गीतलाई शिव अखेलीले लय तथा शब्द सिर्जना गरको छन भने सुर्य खड्का र...}
काठमाण्डौ । कम्पनी मर्ज हुँदा महिनाौ सम्म शेयर रोक्का हुने समस्या समाधान हुने भएको छ । नेपाल धितोपत्र बोर्डले “धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” जारी गरेसँगै अब भने शेयर रोक्क गर्न नपाइने भएको छ ।
निर्दे...}
काठमाण्डौ । मेगा क्यापिटलले २४.५ प्रतिशत नगद लाभांस दिने भएको छ । यसैका लागि मेगा क्यापिटलले मंसिर १६ गते वार्षिक साधारण सभा बोलाएको छ
सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै,...}
काठमाडौं । चिखुर्वा हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । यस आइपीओमा आरबीबी मचेन्ट बैंकिङ बिक्री प्रबन...}