काठमाडौंँ - सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले आज माघ ४ गते, साेमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिकित्ता एक सय अंकित दरमा&nbs...}
कमल राज ढकाल / माघ ३ - चितवनको कालिका नगरपालिकाको गैरीबारीमा भोलि बुधबारदेखि निमा स्मृति खुला नक आउट फुटबल प्रतियोगिता हुने भएको हो।
माओवादी विद्रोहमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिले प्रतियोगिता आयोजना गर्न...}
काठमाडौं - दुई दिनको सार्वजनिक बिदा पछि खुलेको सेयर बजारमा आज दोहोरो अंकको सुधार आएको छ । नेप्सेमा आक्रामक वृद्धि भएपनि पनि कारोबार रकम भने घटेको छ ।
आज नेप्से परिसूचक 32 अङ्क भन्दा धेरैले बढेर समग्र सूचक 2182 विन्दुमा पुगेको छ । यता कारोबार रकम भने तीन अर्ब 72 करोड माथि पुगेको छ । कारोबार...}
काठमाडौं - नवनियुक्त मन्त्रीहरुले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन । सत्तारुढ दलहरुको भागभण्डा अनुसार राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्री भएका छन ।
एमालेबाट हरि उप्रेतीलाई रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीलाई स्वा...}
काठमाडौं - कालिञ्चोक दर्शन लिमिटेडले आज (माघ ३ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात...}
काठमाडौंँ - विभिन्न चार कम्पनीको आइपीओ माघ महिनाको १० गते भित्र निष्कासन हुदैं छन् । २ कम्पनीले सर्वसाधारण र २ कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि निष्कासन गर्ने लागेका हुन ।
कालिञ्चोक दर्शन
कालिञ्चोक दर्शन लिमिटेडले आगामी माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा...}
काठमाडौं - केही दिन अघि घटेको इन्धनको मूल्य फेरि घटने सम्भावना देखिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्यअनुसार डिजेलको मूल्य घटेको र पेट्रोलको मूल्य भने बढेको निगमले जनाएको छ ।
नयाँ लागत मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको छ भने पेट्...}
काठमाडौंँ -कालिञ्चोक दर्शन लिमिटेडले आगामी मंगलबार (माघ ३ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।
कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सोमध्ये कम्पनीले १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक...}
काठमाडौं। पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ ।
दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार विमानको...}
काठमाडौंँ - मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने भोलि (माघ ३ गते) अन्तिम दिन रहेको छ । भोलिसम्म माग अनुसारको आवेदन नपरेको खण्डमा भने माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले पुष १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प...}