काठमाडौं । लामो समयको रस्साकस्सी पछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन ।
सोमबार बसेको संसद बैठकमा सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले मार्गप्रशस्त गर्न राजिनामा दिएको बताइन ।
छोटो समय सम्बोधन गरेकी उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधि सभाको सभामुख पद अप्रत्यासित र अश्वभाविक कारण...}
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी कार्यकर्तालाई ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार अबउप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न पाउने छैनन् ।
नेकपाले पार्टीको आन्तरिक रूपमा सर्कुलर गरेको विशेष परिपत्र ७ मा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउन ‘उर्द...}
प्रदेश नम्बर ५ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट ग्रसित नेता पोखरेलको सोमबार दिउँसो १ बजे ८२ वर्षको उमेरमा निधन भएको हो ।
कांग्रेस केनद्रीय सदस्य डा. चन्द्र भण्डारीले रूपन्देहीस्थित निवासमा उनको निधन भएको जानकारी द...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । सानातिना काम र...}
काठमाडाैँ, ७ माघ । चीनबाट सुरु भएको कोरोना भाइरसका कारण संक्रमणकै रुप लिएको बताइएको छ ।
चीनमा गत डिसेम्बरदेखि अहिलेसम्म तीनजनाको मृत्यु भइसकेको छ । दुई सय बढी यसका बिरामी छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार यो संक्रमण जनावरबाट मानिसमा सर्छ । २००२ मा पनि चीनमा यस्तै प्रकृतिको संक्रमण देखिएको थियो ।...}
काठमाडौँ, ७ माघ । बाग्मती प्रदेशभरि विद्युतीय बस चलाउने योजना अगाडि सारिएको छ । काठमाडौँ, धुलिखेल, हेटौँडासहित बाग्मती प्रदेशभरि नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा टोखा नगरपालिकाका नगर प्रमुखबीच सोमबार हेटौँडा सहमतिसँगै यो योजना अगाडि बढ्ने...}
पालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज (आइतवार)विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
विसं १७७९ मा गोरखामा जन्मनुभएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो । पृथ्वी नारा...}
देश ३ को स्थायी राजधानी र प्रदेश नामाकरणका लागि आज भएको मतदानको परिणाम प्राप्त भएको छ । प्राप्त मत परिणमअनुसार आजबाट प्रदेश ३ को स्थायी राजधानी हेटौंडा कायम भएको छ ।
कुल ११० प्रदेश सभा सदस्यमध्ये १०८ जनाको उपस्थिति रहेकोमा हेटौंडा राजधानी कायम गरियोस् भन्ने पक्षमा १०५ मत रहेको थियो भने काभ्रेको पक्ष...}
लोकप्रिर्य गायक पुश्कल शर्माको नयाँ गीत ‘सतीप्रथा’ले चर्चा सबैको मन जित्न सफल भएको छ ।
युट्युवमा अपलोड गरेको छोटो समयमै युट्युवको उत्कृष्टको सूचिमा आउन सफल भए सँगै गीतको चर्चाँ झन चुलिएको छ । गीतमा पुश्कल शर्मालाई बिष्णु माझीले साथ दिएकी छन् ।
सम्पुर्ण पक्ष निकै उत्कृष्ट र मार्मीक अनि मनछुने “सत...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कर्म प्राप्तिको निम्ति लामो दुरीको यात्रा हुनेछ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ने समय रहेपनि नतिजा भने न्यून हात पर्नेछ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव...}