नियाँ स्वास्थ्य अधिकारीहरूले नोवल कोरोनाभाइरसका कारण १०६ जनाको ज्यान गएको जानकारी मंगलवार दिएका छन् । कुल ४५ सय १५ जना यसबाट संक्रमित भएको उनीहरूले जानकारी दिए ।
राष्ट्रिय स्वास्थय आयोगले दैनिक रिपोर्ट जारी गर्दै ९७६ जना रोगीको अवस्था गम्भीर रहेको जनाएको छ ।
कुल ६० जनालाई रोग निको भएपछि अस्पतालबाट ड...}
तीन ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । भैरहवाबाट परासीतर्फ जाँदै गरेको र परासीबाट भैरहवा आउँदै गरेका ३ ट्रक अनियन्त्रित भइ एकापसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको हो ।
भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख...}
रोइला मास्टर शिरीष देवकोटाको नयाँ रोइला गीत चौतारी भर्खर मात्र सार्वजनिक भएको छ । गीत सार्वजनिक भए सँगै सबैको माया समेत पाइरहेको छ ।
शिरीष देवकोटाको लय तथा शब्द सिर्जना रहेको सो गीतमा देवी घर्ति र शिरीष देवकोटाको आवाज रहेको छ ।
बिनोद बाजुरालीको संगीत संयोजन रहेको सो गीतमा पछिल्लो समयकी चर्चित नि...}
काठमाडौ,१४ माघ । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेका गायिका आस्था राउतलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई चार हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको भन्दै राउतविरुद्ध अभद...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । व्यापार व्यवसायबाट मनग्गे नाफा कमाउन सकिनेछ भने लामो दुरीको यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई...}
सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैँया जरिवाना प्रस्ताव गरेको छ ।
मस्यौदामा ट्राफिक प्रहरीको इसारामा उल्लंघन गरेमा तीन हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाएमा पाँच हजार, सडक अनुसा...}
नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मंगलबार राति सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बन्न पुगेको थियो । सडकको दुवैतर्फका सवारी रोकिएका थिए ।
राति ९ः३० बजे पहिरो खसेर अवरुद्ध बनेको सडक आज बिहान २ः४५ बजेबाट पहिरो पन्छाएपछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आय...}
नेपाली लोकदोहोरीका अब्बल सर्जक शिव हमालको सिर्जना मन नपराउने मानिस निकै कम होलान । नेपाली लोकदोहोरीमा धेरैले उनलाई गुरुको रुपमा पनि लिन गर्दछन ।
मिलनशार र क्षमतावान सर्जक हमालले सिर्जना गरेको नयाँ गीत आज मुटु भर्खर मात्र सार्वजनिक भएको छ । मुटुनै छुने शब्द तथा सोहि अनुसारको लय सिर्जना रहेको सो गीत...}
लोकप्रिय गायिका शान्ती श्री परियारको आवाज रहेको निकै उत्कृष्ट गीत जाने बेलैमा भर्खर मात्र सार्वजनिक भएको छ ।
आफ्नो परिवार छोडेर विदेशीने नेपालीहरुको बास्तविक कहानीमाथी तयार पारिएको सो गीतमा लक्ष्मण सुनारको आवाज समेत सुन्न सकिन्छ । दुवै जनाले गीतमा निकै सुमधुर आवाज दिएका छन ।
गीतलाई लक्ष्मण सुनार आफ...}
लहान । सिरहाको सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान ५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
घरायसी प्रयोजनका लागि भारतीय बजार लदनियाँबाट समान ल्याउन सहयोग गरिदिने भन्दै स्थानीयसँग लिएको घुससहित अख्तियार...}