काठमाडौंको सुकेधारामा बसको ठक्करबाट एक छात्राको ज्यान गएको छ।
भक्तपुर–काठमाडौं रुटको बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान ६ बजे सडक पार गर्ने क्रममा सृष्टि पन्तको ज्यान गएको हो।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल र्पुयाइएको भ...}
नेपाल सौर्य विद्युत उत्पादक संघको १९ औं साधारण सभाले इन्द्र खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
पुस ५ र ६ गते सौराहामा सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
सो सभाबाट अध्यक्षमा इन्द्र खनाल,बरिष्ठ उपाध्यक्षमा प्रकाश विक्रम बस्नेत,द्धितिय उपाध्यक्षमा रुद्रबहादुर पुन,सचिवमा...}
चितवन, ७ पुष । नारायणी नदीमा निर्माण गरिएको मिनी क्रुज सिप (मिनी पानी जहाज) को सफल परीक्षण गरिएको छ । आइतबार अपरान्ह करिब तीन बजे चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’ को सफल परीक्षण गरेका हुन् । क्रुज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटरसम्म परीक्षण गरिएको थियो ।
मिनी पानीजहाज...}
चितवन, ७ पुष । नारायणी नदीमा निर्माण गरिएको मिनी क्रुज सिप (मिनी पानी जहाज) को सफल परीक्षण गरिएको छ । आइतबार अपरान्ह करिब तीन बजे चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’ को सफल परीक्षण गरेका हुन् । क्रुज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटरसम्म परीक्षण गरिएको थियो ।
मिनी पानीजहाज...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथी सँगको सम्बन्ध थप सुदृढ ह...}
पुष्पा बस्नेत दशककै सबैभन्दा प्ररणादायी व्यक्तित्व घोषित भएकी छन् । २०१० देखि २०१९ सम्मको अवधि भित्रका प्रेरणदायी व्यक्तित्वहरुको सूचीको पहिलो नंबरमा नेपालकी पुष्षा बस्नेत परेकी हुन् ।
उनले जेलमा रहेका आमा-बुबाको सन्तानहरुलाई रेखदेखका साथै शिक्षा दिक्षा दिँदै आएकी छिन् । उनले नेपालमा आएको २०७२ बैशाख...}
कमल सरगम -काठमान्डौ :पछिल्लो समय दोहोरीमा सेन्सर लगाउने बिषय चर्चामा आउदा केहि बिबाद पनि थपिएको छ यो स्वाभाविकनै हो।यस अगाडी पनि बद्री पंगेनीको नेतृत्वमा सस्थाले बिकृतिको अन्त्य गर्न बिभिन्न पहल चाल्यो उक्त पहलमा पनि केहि बिबाद देखियो तर पंगेनीले आफ्नो अडान छाडेनन् जसको फल आज मौलिक सृजनाको बिकास हो।...}
केहि समय पहिला निरमाया ठुलो बोलको गीत मार्फत एकाएक चर्चा आएकी कमला पोखरेल र नारायण रायमाझीको आवाजमा नयाँ गीत पसिनाले पैसा सार्वजनिक भएको छ ।
यो पुरानो गीत हो जसलाई नयाँ पनका साथ प्रस्तुत गरिएको छ । निकै उत्कृष्ट लय शब्द तथा आवाज सहितको सो गीतलाई दर्शक स्रोताले समेत अत्यधिक मन पराएको छन ।
विदेशीने न...}
काठमाडौं सरकारले भोलि सार्वजनिक विदा दिएको छ । क्रिसमस डे का लागि सरकारले विदा दिएको हो । इसाई धर्मावलम्बीहरुले भोलि आफ्नो पर्व क्रिसमस डे मनाउँदैछन् ।
विश्वभर रहेका इसाई धर्मावलम्बीहरुले बुधबार क्रिसमस डे धुमधामका साथ मनाउँदैछन् । क्रिसमस डेको अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीहरुलाई सार्वजनिक व...}
प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेसमा नेता गगनकुमार थापाले नेपाल ट्रष्टको सम्पत्ति कौडीको मूल्यमा बिभिन्न संस्थालाई दिइएकोप्रति गम्भीर आपत्ति जनाउनु भएको छ ।
मन्त्रिपरिषद्को वैठकबाट नै काठमाडौंको गोकर्ण रिसोर्टको २७ सय ९३ रोपनी सरकारी जग्गा यती समूहलाई दिने निर्णय गरिएकोप्रति आपत्ति जनाउँदै नेता थ...}