रामकृष्ण ढकालले श्रीमती निलम शाहसँग डिभोर्स गरेको खबर डढेलोझैँ फैलियो। १७ वर्षसँगै बिताएको यो जोडीको सम्बन्ध विच्छेदको खबर धेरैका लागि पत्याउनै नसकिने खबर थियो। तर, अदालतको कागज नै बोलेपछि नपत्याएर पनि के गर्नु ?
तर, जब डिभोर्सको डिटेल आउन थाल्यो, धेरैको मनमा चिसो पस्यो। कारण, डिभोर्सको निवेदन हाल...}
एजेन्सी । अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका इरानी कमान्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन । इरानी सुरक्षाकर्मीका कमान्डर कासिम सोलेमानी र इराकी अर्धसैनिक दलका प्रमुख अबु महदी अल मोहन्दीसको शनिबार अन्त्येष्टि गरिएको हो ।
बग्दादमा रहेको शिया धर्मावलम्बीहरुको तीर्थस्थल काधिमियामा उनीहरुको...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथी सँगको सम्बन्ध थप सुदृढ ह...}
नायिका ऋचा शर्मालाई मातृशोक परेको छ । उनकी आमा रिनादेवी शर्माको निधन भएको छ । ६७ बर्षको उमेरमा रिनादेवीको निधन भएको हो । उनको गएराती निधन भएको हो ।
नायिका ऋचा शर्मा केही हप्ता अगाडि मात्र वैवाहिक जीवनमा बाँधिएकी थिइन् । उनले, दिपेक्ष विक्रम रानासँग बिहे गरेकी थिइन् । ऋचाको बिहेको समयमा नै रिनादेवी ब...}
जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट १ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ ।
वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली युवालाई रोजगारका लागि लैजान लागेको जनाएको हो ।
यसअघि पनि एक चरणमा परीक्षा सञ्चालन गरे पनि थ...}
सञ्चार क्षेत्रमा सफलताको शिखरमा पुगेकी पोखराकी दुर्गा अधिकारीको भजन हे नर तिमी नारायण बन सार्वजनिक भएको छ ।
पोखराको जिरोमा अवस्थीत रेडियो सफलताकी सञ्चालक अधिकारीको सानै देखि यस क्षेत्रमा रुचि रहेको र त्यो अहिले भजन गीतमार्फत पुरा भएको छ । रेडियो सफलता पोखरामै सफल रेडियोमा पर्दछ । ब्रोडकाष्टिङ एसोसि...}
थेरै तर दमदार प्रस्तुती मार्फत सबैको मन मुटुमा मास्न सफल गायक सुरेश रमण अधिकारी र विष्णु माझीको आवाज रहेको उत्कृष्ट गीत किन अन्धो भइन म भर्खर मात्र सार्वजनिक भएको छ ।
गीतको खोट लगाउने कुनै ठाँउ छैन भने माया प्रेममा विछोड हुने प्रेमीहरुको कथालाई गीतले निकै कलात्मक रुपमा गीतको अडियो र भिडियोमा उतारेको...}
नियमित स्याउ खाँदा हाम्रो शरीरलाई आवश्यक पर्ने पौस्टिक तत्व प्राप्त हुन्छ । यो हरेक मौसममा सजिलै उपलब्ध हुने स्वादिष्ट फल हो । खासगरी ब्रेकफास्टमा स्याउ समावेश गर्नु राम्रो मानिन्छ ।
स्याउमा प्रशस्त मात्रामा फाइबर,क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउ पाइने यी पोषक तत्वले मानिसलाई निरोगी बन्न...}
चर्चित गायक गायिका,प्रिति आले,राजकुमार बाँनीया,रविन लामिछाने र टिका सानुको आवाज रहेको निकै रमाइलो रिले दोहोरी चुइगम Vs पराग भर्खर मात्र सार्वजनिक भएको छ ।
युवा युवती विच हुने रमाइलो कुराकानीलाई गीतले उठाउन खोजेको छ । गीतलाई राजकुमार बाँनीयाले लय तथा शब्द सिर्जना गरेका छन । गीत सुनौ सुनौ लाग्ने बनाए...}
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मै महँगो भएको छ । आइतबार छापावाल प्रतितोला सुन ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार उक्त मूल्य अहिलेसम्मकै उच्च हो ।
आज तेजावी सुनको मूल्य सुनको प्रतितोला मूल्य ७५ हजार २०० रुपैयाँ तोकिएको छ । चाँदी प्रतितोला ९०० रुपैयाँ...}