२०८३ जेठ २३, शनिवार
images
☰
२०८३ जेठ २३, शनिवार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

रौतहटका पुजारी श्रीराम शाहको हत्यामा संलग्न आरोपी पक्राउ

रौतहटका पुजारी श्रीराम शाहको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका–१ घर भएका रामनरेश पटेल र सोही ठाउँका बालकुमार पटेल रहेका छन् । भारत बिहारको पूर्वी चम्पारण मोतिहारी ढाकाथाना क्षेत्रबाट भारतिय प्रहरीको सहयोगमा नेपाल प्रहरीले उनिहरुलाई पक्रेको प्रह...}

पुरा पढ्नुहोस्

८९९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३९ हजार ४६०

नोभेल कोरोना भाइरसका ८९९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ८९९ संक्रमित थपिएको जानकारी दिए । जसमा ३०३ महिला र ५९६ पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजा ८२२ रहेको छ । पछिल्लो त्यसैगरी हालसम्म २...}

पुरा पढ्नुहोस्

असोज १ देखि अन्तर्राष्ट्रिय उडान हुने

मन्त्रिपरिषदको बैठकले असोज १ देखि अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । दैनिक बढीमा ८ सय यात्री हुने गरी अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । विदेशबाट यात्री ल्याउँदा विगतमा पर्याप्त आइसोलेशन स्थल नभएका कारण पहिले उडान रोक्नुपरेको...}

पुरा पढ्नुहोस्

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन । मेयर शाक्यलाई कोरो...}

पुरा पढ्नुहोस्

डा. भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण

वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी पत्‍नीलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण देखिएपछि डा.रिजाल दम्पती ह्याम्स अस्पताल भर्ना भएका छन् । “शनिबार गरिएको कोरोनाको पीसीआर परीक्षणमा आफू र पत्‍नी दुबैलाई कोरोना पोजेटिभ देखिएपछि आइतबारबाट ह्याम्स अस्पताल भर्ना...}

पुरा पढ्नुहोस्

एम्बुलेन्स दुर्घटना, एकको मृत्यु

काठमाडौँ । काठमाडौँबाट बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक (इन्सपेक्टर...}

पुरा पढ्नुहोस्

उपत्यकामा थप कडाइको तयारी ! निषेधाज्ञाको निर्णय भोलि

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा थप कडाइ गर्ने तयारी स्थानीय प्रशासनको छ । जोखिम निरन्तर बढिरहेकाले उपत्यकामा जारी रहेको निषेधाज्ञा हटाउने वा कायम गर्ने भन्नेबारे भने टुङ्गो लागेको छैन । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समितिको वैठकले भदौ १७...}

पुरा पढ्नुहोस्

विद्यालयहरुले पनि ह्याप्पी लर्निङ प्याक चलाउन पाउने गरी टेलिकम र प्याब्सनबीच सम्झौता

विद्यार्थीहरुलाई वैकल्पिक शिक्षा प्रदान गर्न नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच सम्झौता भएको छ । कोभिड–१९ महामारीका कारण सिर्जित हालको कठिन परिस्थितिमा प्रचलित शैक्षिक प्रणालीबाट विमुख हुनुपरेकामा अनलाइन अध्ययनका लागि टेलिकमले सस्तोमा डेटा प्रदान गर्ने भएको हो ।...}

पुरा पढ्नुहोस्

सडकमा अब डमी ट्राफिक ! नियम उल्लंघन गरे १० हजार जरिवाना

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि सडकमा डमी ट्राफिक प्रहरी राखेको छ । सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गरी सडक दुर्घटना न्यूनीकरण गर्नका लागि महानगरीय ट्राफिक महाशाखाले काठमाडौं उपत्यकाको विभिन्न स्थानका सडकको छेउमा २२ वटा काल्पनिक ट्राफिक प्रहरी (डमी) बन...}

पुरा पढ्नुहोस्

एक हजार ६९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४० हजार ५२९

नोभेल कोरोना भाइरसका संक्रमित एक हजार ६९ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ६९ संक्रमित थपिएको जानकारी दिए । जसमा ३४४ महिला र ७२५ पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजा ११२ रहेको छ । पछिल्लो २४ घण...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • १०२६
  • १०२७
  • १०२८
  • १०२९
  • १०३०
  • १०३१
  • १०३२
  • ...
  • ११८८
  • ११८९
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit