• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

बिष्णु माझीको पारिश्रमिक फेरि बढ्यो,नेपालमै सबै भन्दा धेरै पैसा लिने गायिका बनिन् माझी (भिडियो सहित)

लोकप्रिय गायिका बिष्णु माझीले आफ्नो पारिश्रमिक फेरि बढाएको चर्चा चलेको छ ।

यो भन्दा पहिला एउटा गीत गाएको १ लाख लिँदै आएकी माझीले अब २ लाख लिने चर्चा ले लोकदोहोरी क्षेत्रमा तरंग ल्याइदिएको छ ।

आफ्नो व्यतित्तो को कारण बात सधैं चर्चामा रहेकी गायिकाले एक पछि अर्को चर्चित गीतमा आवाज दिइरहेकी छन् ।

आउनुहोस् बिष्णु माझीको रेट बढेको विषयमा तयार पारिएको यो भिडियो हेरौ

प्रतिक्रिया