काठमाण्डौ – लगानीकर्ताको उत्साहजनक सहभागीताले नेप्से २४ सय ९० विन्दुमा पुगेको छ । अहिले सम्मकै उच्च विन्दुमा रहेको नेप्से बुधबार प्रि ओपनिङ सेसनमा १६ अंकले बढेसँगै सो विन्दुमा पुगेको हो ।
मंगलबार पनि नेप्से अर्धसतक भन्दा धेरैले बढेको थियो । यो सेसनमा आज ६० कम्पनीको कारोबार भएकोमा अधिकांसको शेय...}
काठमाण्डौ – उच्च विन्दुमा पुगेर नेप्से बुधवार सामान्य घट्दै बजार बन्द भएको छ । आज करिव ७ अंकले घट्दा नेप्से २६ सय ६७ विन्दुमा पुगेको छ ।
आज बजारमा २ सय २ कम्पनीको ९ अर्व ५३ करोड भन्दा धेरैको कारोबार भएको छ ।
नेप्से सामान्य अंकले घटे पनि कारोबार रकम भने उत्साहजन भएको हो । कारोबार भएका २ सय २...}
काठमाडौ – नेकपा प्रचण्ड माधव समूहले बिहीबार नेपाल बन्द घोषणा गरेको छ ।
सो नेपाल बन्दमा शेयर बजार खुल्छ की खुल्दैन् भन्ने धेरैको जिज्ञासा र चासो रहेको छ । यसै बीच आर्थिक सन्देश लाई प्राप्त जानकारी अनुसार भोलि पनि शेयर बजार खुल्ने छ ।
पछिल्लो समय प्राय सबै किनबेच अनलाइन माध्यमबाट हुने भएको हुँ...}
काठमाडौं–नेपालको पुँजी बजारमा पछिल्लो समय चमक आएको छ । पुँजी बजारमा लगानीकर्ता आकर्षित भएपछि नेप्से निरन्तर उकालो लागेको छ भने विन्निन्न कम्पनीले आम सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गरिरहेका छन् ।
यसैबीच ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि करिब साढे ३२ करोड रुपैयाँ बराबरको...}
काठमाण्डौ । साताको अन्तिम दिन बिहीबारे प्रि ओपनिङमा शेयर बजार परिसुचक नेप्से १२।६९ अंकले बढेको छ ।
आजको बृद्धिसँगै बजार परिसुचक नेप्से २४७९।६१ अंकमा उक्लिएको छ ।
यस अवधिमा ५७ कम्पनीको काराबोर भएकोमा ३७ कम्पनीको शेयर मूल्य बढेको छ । ८ कम्पनीको स्थीर रहदा १२ को घटेको छ । यस अवधिमा १० हजार ७३७ कित्ता...}