काठमाण्डौ । साताको अन्तिम दिन बिहीबारे प्रि ओपनिङमा शेयर बजार परिसुचक नेप्से १२।६९ अंकले बढेको छ ।
आजको बृद्धिसँगै बजार परिसुचक नेप्से २४७९।६१ अंकमा उक्लिएको छ ।
यस अवधिमा ५७ कम्पनीको काराबोर भएकोमा ३७ कम्पनीको शेयर मूल्य बढेको छ । ८ कम्पनीको स्थीर रहदा १२ को घटेको छ । यस अवधिमा १० हजार ७३७ कित्ता शेयरहरु एक करोड १३ लाख ७२ हजार रुपैंयामा किनबेच भएका छन् । कुन कम्पनीको शेयर मूल्य कति बढ्यो रु तालिकामा हेर्नुहोस् ।