काठमाडौं–पूँजी बजारमा पछिल्लो समय लगानीकर्ताको आकर्षण बढेको छ । लगानीकर्ताको आकर्षणसँगै नेप्से निरन्तर उकालो लागिरहेको छ ।
विगतमा विभिन्न बैंक तथा वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) खोल्दा पनि लगानी नगर्ने लगानीकर्ताले अहिले जलविद्युत् कम्पनीको शेयरमा पनि धमाधम लगानी गरेका छन् ।
ग्रीनलाइफ हाइड्...}
काठमाण्डौ – मंगलबार प्रि ओपनिङ सेसनमा लगानीकर्ताको ध्यान लद्युवित्ततीर तानिएको छ ।
सोमबार बैंकमा झुम्मिएका लगानीकर्ताहरु आज भने लघुुवित्त तर्फ मोडिने देखिएको छ । सो सेसनमा १ करोड १७ लाख भन्दा धेरैको कारोबार भएको छ ।
६५ कम्पनीको शेयर कारोबार भएकोमा ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११ कम्पनी...}
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले शेयर बजारको कारोबार अवधि ३५ मिनेट थप गरेको छ ।
कारोबार अवधिकमा नेप्से कारोबार सिस्टममा समस्या आएका कारण समय थप गरिएको नेप्सेले जनाएको छ ।
}
काठमाण्डौ – निरन्तर उकालो लागेको नेप्सेमा मंगलबार भने ब्रेक लागेको छ । साविकको भन्दा ३५ मिनेट धेरै कारोबार भएको शेयर बजारमा आज भने लगानीकर्ताहरु दुखि भएका छन । उत्साहजनक कारोबार भइरहेको शेयर बजारमा आज भने नेप्से र कारोबार दुवै घटेको छ ।
आज नेप्से 27 अंकले घटेर २५ सय ३4 विन्दुमा पुगेको छ । मं...}
काठमाडौ – ग्रीनलाइफ हाइड्रोपावरको कम्पनीको साधारण सेयर (आइपीओ) मा १३ लाख ३७ हजार ९४२ जना आवेदकले आवेदन दिएका छन् ।
आवेदनकर्ताले २ अर्ब ३९ करोड ७६ लाख ६० हजार रुपैयाँको २ करोड ३९ लाख ७६ हजार ६०० कित्ताका लागि आवेदन दिएका छन् ।
ग्रीनलाइफले गत माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित...}