• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर

३.३५ सम्म कारोबार भएको शेयर बजारमा नेप्से र काराेबार रकम दुवै घट्यो

काठमाण्डौ – निरन्तर उकालो लागेको नेप्सेमा मंगलबार भने ब्रेक लागेको छ । साविकको भन्दा ३५ मिनेट धेरै कारोबार भएको शेयर बजारमा आज भने लगानीकर्ताहरु दुखि भएका छन । उत्साहजनक कारोबार भइरहेको शेयर बजारमा आज भने नेप्से र कारोबार दुवै घटेको छ ।

आज नेप्से 27 अंकले घटेर २५ सय ३4 विन्दुमा पुगेको छ । मंगबार काराेबार रकम पनि घटेर ६ अर्व आसपास पुगेको छ । यस्तै कारोबार भएका १९२ कम्पनीहरुमा अधिकांस कम्पनीहरुको शेयर मूल्य ओरालो लागेको छ ।

आज नेप्सेका सूचक र उपसूचकहरुमा रातो पोतीएको छ । तर फाइनान्स र विकास बैकको सूचक भने सामान्य बढेका छन ।

प्रतिक्रिया