काठमाण्डौ – मंगलबार राजनितिक हल्लाका विच दोहोरो अंकले गिरेको नेपाली शेयर बजार बुधबार भने पुरानै लयमा फर्किएको छ ।
दिनैभरि खरिद विक्रीको चापले नेप्सेमा उतारचढाव आइरहयो । नेफ्राको शेयर खरिद विक्री चापले नेप्सेको सिस्टममै समस्या उत्पन्न हुँदा केहि समय कारोबार रोकिएको थियो ।
आज नेप्से दोहोरो अंक...}
काठमाडौ – महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आइपिओकाे बाँडफाँड फागुन १४ गते शुक्रबार हुने भएकाे छ ।
आइपिओकाे प्रि-अलोटमेण्ट हिजाे (फागुन ११ गते, मंगलबार) सम्पन्न भएको हुनाले शुक्रबार बाँडफाँड गर्न लागिएकाे निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जानकारी दिएक...}
काठमाडौं–निजी क्षेत्रको लगानीमा मुलुकमा पहिलो पटक राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना भएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ २ अर्ब रुपैयाँको लगानीमा बैंक स्थापना भएको हो ।
बैंकले कृषिजन्य वस्तुको उत्पादन र बिक्री गर्न सघाउने जनाएको छ । मुलुकका ७७ वटै जिल्ला...}
महिला लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ फागुन १४ गते शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आइपीओ आगामी शुक्रबार बिहान ८ बजे बाँडफाँड गर्ने तयारी गरिएको छ।
लघुवित्तको आइपीओ प्रिअलटमेन्ट मंगलबार नै भइसकेको क्यापिटलले जनाएको छ। लघुवित्तको आईपीओमा २ कर...}
काठमाण्डौ – नेपाली शेयर बजारमा प्रि ओपनिङ सेसनमा नेप्से २४ अंकले बढेको छ ।
बुधबार पनि नेप्से करिव १३ अंकले बढेको थियो । आज नेप्से बढेसँगै २६ सय २३ विन्दुमा पुगेको छ । यो सेसनमा आज ४९ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
कारोबार भएका मध्य ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको शेयर मूल्य...}