काठमाण्डौ – नेपाली शेयर बजारले राजनितिक प्रभाव पचाएको भनिए पनि आज भने त्यसको असर प्रष्ट देखिएको छ ।
राजनितिको हावाले शेयर बजारमा नराम्रोसँग प्रभाव पारेको छ । नेपाली लगानीकर्ताहरु आत्तिएर शेयर विक्रि चाप बढाउँदा नेप्सेमा दोहोरो अंकको गिरावट आएकोे छ ।
नेप्से घटे पनि कारोबार रकम भने सन्तोषजनकन...}
काठमाण्डौं–कोभिड–१९को प्रभाव पछि नेपालको पूँजी बजारमा चकम आएको छ । छोटो अवधिमा नेपालमा शेयर लगानीकर्ता दोब्बर बढेका छन् । करिब २५ लाख लगानीकर्ता पुगेका छन् । विभिन्न कम्पनीहरुले प्राथमिक शेयर (आईपीओ), हकप्रद शेयर जारी गरिरहेका छन् ।
यसैबीच अपी पावर कम्पनी लिमिटेडले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप...}
सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
संस्थाको फागुन ११ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ९।११ प्रतिशत बोनस शेयर र ०।४७९४८८७०४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश ने...}
काठमाण्डौ । देशमा संकटकाल लाग्ने हल्लाले मंगलबार दिनैभरि घटेको शेयर बजार बुधबार भने पुरानै लयमा फर्किन संकेत गरेको छ ।
आज प्रिओपनिङ सेसनमा शेयर बजार करिव १४ अंकले बढेको छ । त्यस्तै कारोबार भएका अधिकांस शेयरको मूल्य बढेको छ । यो सेसनमा आज ७५ कम्पनीको शेयर कारोबार भएको थियो । जसले ४६ करोड भन्दा धेरैक...}
काठमाण्डौ – कारोबार भइरहेकै समयमा नेप्सेको साइटमा समस्या आए पछि अहिले साइट Down गरि मर्मत कार्य गरिँदै छ ।
बुधबार नेप्से सामान्य अंकले बढेर कारोबार भइरहेका बेला एक्कासी ८२ अंकले गिरावट आएको देखिएको थियो । त्यति मात्र होइन स्टकको मूल्य र खरिदकर्ता सम्बन्धी विवरण समेत गलत देखिएको थियो ।
के कार...}