काठमाण्डौ – साताको चौथो दिन बुधबार नेप्से करिव ४० अंकले घटेर समग्र बजार २४ सय १६ विन्दुमा आइपुगेको छ ।
बुधबार दिनभरिमा २ सय १२ कम्पनीहरुको ६ अर्व माथिको कारोबार भएको छ । कारोबार भएका मध्य अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
आज २९ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने जसमा २ कम्पनीको स...}
काठमाण्डौ – नेपालमा पनि डिजिटल भुक्तानीले अब ब्यापकता पाउने भएको छ । पछिल्लो समय अनलाईन भुक्तानी गर्नेक्रम बढेसँगै नेपाल राष्ट्र बैंकले मोवाइल तथा इन्टरनेटमा आधारित बैंकिङ कारोबारको सीमा दोब्बर बनाएको छ । केन्द्रीय बैंकले प्रतिदिन मोवाइल बैंकिङको कारोबार सीमा २ लाख र इन्टरनेट मार्फत २० लाख सम्...}
काठमाडौँ – ज्योति लाइफ इन्स्योरेन्स (JLICL) ले यहि फागुन २३ गते देखि फागुन २८ गतेसम्म सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
ज्योति लाइफले प्रतिशेयर एक सय रुपैयाँ अंकित बराबरको ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशनमा ल्याउन लागेको हो ।
निष्काशनमा आउने कुल ६६ लाख...}
काठमाण्डौ – आज मात्र नतिजा सार्बजनिक भएको आइपीओ को नतिजा हेर्न सास्ती भएको छ ।
यो पटकबाट नतिजा प्रकाशन गर्न अनलाईन मिडियालाई नदिएपछि यस्तो समस्या आएको हो ।
मेरो शेयरको वेब र एपमा समस्या आइरहेको छ । अत्याधिक चापका कारण सुर्भरले काम नगर्दा नजिता हेर्न समस्या भएको हो ।
बिक्रि प्रबन्धक नेपाल एस...}
काठमाडौं–नेपालमा पब्लिक कम्पनीमा लगानी गर्ने क्रम बढेको छ । पुँजी बजारमा सर्वसाधारणको आकर्षण बढेपछि निजीमात्र नभएर सरकारी संस्थाहरुले समेत विभिन्न कम्पनी बनाएर लगानी गरिरहेको छन् ।
पहिलो पटक सरकारी संस्थाहरु मिलेर सर्वसाधारणलाई समेत शेयर दिने गरी स्टक डिलर कम्पनी ल्याउन लागेका छन् । कर्मचारी सञ्चयको...}