काठमाण्डौ – मंगलबार नेप्से २३ अंकले बढेको छ । त्यस्तै नेप्सेसँगै कारोबार रकम पनि ७ अर्वमाथि पुगेको छ । धेरै समय विक्रिको दवावमा परेको नेप्से २ बजेपछि भने खरिद दबावमा परेको थियो जसको फलस्वरुप नेप्से बढेको हो ।
आज २ सय ९ कम्पनीहरुको शेयर खरिद विक्रि भएको छ । जसमध्य ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने...}
काठमाण्डौ – फेब्रुवरी २१ गतेबाट दोस्रो बजारमा प्रवेश गरेको चन्द्रागिरि हिल्सका शेयर धनीहरु छोटो समयमै मालामाल भएका छन् ।
पहिलो कारोबार १७४ मा खुलेर कारोबार प्रारम्भ भएको यो कम्पनीको शेयर मूल्य २ महिनाकै अवधिमा २४ सय माथि पुगेको छ ।
मंगलबार कम्पनीको शेयर मूल्य २४८५ कायम भएको छ । अघिल्लो दिन प...}
काठमाण्डौ – नेपाली शेयर बजार पछिल्लो एक बर्षको अन्तरालमा निकै उकालो लाग्यो । निकै कमले मात्र सुनेको नेपाली शेयर बजार अहिले भने हरेक घरघरको चर्चाको विषय बनेको छ जुन लगानीकर्ताहरुको लागि निकै खुसिको कुरा हो ।
पछिल्लो समयको तथ्याङ्क हेर्ने हो भने नेपालमा डिम्याट खाता खोल्नेको संख्या ३० लाख भन्दा धेरै प...}
काठमाण्डौ – केही समय पहिला प्रीमियम प्राथमिक शेयर निष्कासन गरेको रु रु जलविद्युतको शेयर बाँडफाँड भोलि शुक्रबार गर्ने गरी तयारी अगाडि बढेको छ ।
कम्पनीको शेयर यही साताको शुक्रबार बाँडफाँड गर्ने गरी तयारी भएको विक्री प्रबन्धकले आर्थिक सन्देश लाई जानकारी दिएको छ । ।
बिक्री प्रबन्धक एनएमबि क्याप...}
काठमाण्डौ – आज २०७८ बैशाख २ गते विहिवार हो । यो बर्षको पहिलो दिने नेप्से प्रि ओपनिङ सेसनमा करिव २१ अंकले बढेर समग्र नेप्से २७३५ विन्दुमा पुगेको छ ।
गत बर्षको अन्तिम दिन समेत नेप्सो बढेको थियो । जानकारहरुका अनुसार यहि बर्षको सुरुकै दिनहरुमा नेप्से ३ हजारको विन्दुमा पुग्न सक्छ ।
विहिबार साताको...}